धादिङपोष्ट डट कम को अत्यन्त जरुरी सुचना

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १९, २०७१

धादिङ जिल्लाबाट संचालन भैरहेको धादिङपोष्ठ डट कम (www.dhadingpost.com) अनलाईन पत्रिकालाई धादिङ जिल्लाका ५० वटै गाविसमा गाविस प्रतिनीधि आवश्यक परेकोले इच्छुक पत्रकारीतामा रुचि भएका महानुभावले यथाशिघ्र सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।
सम्पर्क: ९८५११९११८१