नेपाल स्काउट धादिङको अत्यन्त जरुरी सूचना !

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १९, २०७१

नेपाल स्काउट जिल्ला स्काउट कार्यालय धादिङको आयोजनामा निम्न मिति समय र स्थानमा विविध विषयमा छलफल गर्न जिल्लामा आबद्ध सम्पूर्ण स्काउट माष्टरहरुलाई स्काउट पोशाक सहित अनिवार्य उपस्थिति हुन अनुरोध गरिन्छ ।

मिति: २०७१ चैत्र २१ गते शनिबार
स्थान: सीपि कलेज, धादिङवेसी ।
समय: बिहान ठीक ११ बजे ।