सिताराम प्यानलले जित्यो चुनाव

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १६, २०७१

sitaधादिङबेसी चैत्र १७ गते । रेडक्रस धादिङको अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनमा नयाँ कार्य समिति गठन गर्न विभिन्न चरणमा छलफल गरिए पनि अन्ततः प्यानल बनाई चुनाव गरियो । राजनीतिक झल्को दिने रेडक्रस धादिङको चुनाव काँग्रस, एकाले, वैद्य माओवादी एकातिर र कर्कातिर एकामओवादी एक्लै भिडेको भान गर्न सकिन्थ्यो ।
राजनीतिक प्रभाव रामै सँग देखिएको यस चुनावमा बैद्य माओवादीका ईश्वरी अधिकारीको प्यानललाई नेपाली काँग्रेस, नेकपा एमाले पार्टीले खलेरै समर्थन गरेका थिए भने सिताराम कोईराला प्यानललाई एमाओवादीले सहयोग गरेको देखिन्थ्यो । निर्वाचनबाट एमाओवादी नीकट मानिएको सिताराम अधिकारीको प्यानल विजय भएको छ । कुन प्यानलको कस्ले कति मत पाए चार्ट हेर्नुहोला ।
Untitled-1 copy