तरुण दल धादिङको २ दिने प्रशिक्षण सुरु

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ९, २०७१

21240_1602042033342825_5991692877196392947_nधादिङबेसी चैत्र ९ गते । नेपाल तरुण दल धादिङको २ दिने प्रशिक्षण सुरु भएको छ । भोलि सम्म चल्ने प्रशिक्षणमा नेपाल तरुणदलमा आवद्ध तरुणहरु सहभागि रहेको बताईएको छ । गाँउ गाँउमा युवा पुस्ताको नेतृत्व विकासको लागि र युवालाई सकारात्मक काममा प्रोत्साहन गर्न कार्यक्रमको आयोजना गरिएको तरुण दलका अध्यक्ष गोपाल विश्वकर्माले बताउनुभयो ।
भोलि सम्म चल्ले प्रशिक्षण कार्यक्रममा आज नेपाल तरुण प्रशिक्षण बिभागका रामप्रसाद पाण्डे लगायतले प्रशिक्षण दिनु भएको थियो ।