विशाक्त गहुँको रोटी खाँदा मृत्यू हुनेको संख्य ६ पुग्यो

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २५, २०७१

किशोर अधिकारी
4

5

6धादिङबेसी फागुन २५ गते । धादिङको पिडा गा बि स वडा नं ८ पुकुन भन्ने ठाउँमा विशाक्त गहुँको रोटी खाँदा एकै परिवारका मृत्यू हुनेको संख्य ६ पुग्यो । मृत्यू हुनेहरु एकै परिवारका ८ बर्षिय सन्जा बहादुर स्याङ्तान , २२ वर्षिय बुहारी फुलमायाँ स्याङ्तान, वर्ष ५ का रहेश स्याङतान, वर्ष २ का अनिल स्याङ्तान, वर्ष ५ का अर्जुन स्याङ्तान रहेका छन् । । यसै गरी गहुँ पिस्ने घट्ट धनी तिलक बहादुर डुङको परिवारका ५ जना समेत अचेत भएका छन् । उनिहरूको उपचारको लागि आदमघाटमा रहेको ससस्त्र प्रहरीले सहयोग गरिरहेको छ । अपडेट खवरको लागि धादिङपोष्ट हेर्दै गर्नु हाला ।