मेरो साथी म माथि, दिदीले देख्नु भयो अब के गरुम

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १९, २०७१

showimageम २४ बर्सिया सुनिता शर्मा हुँ । एक दिन बाबा आमा बहिर गएको मौका पारी मेरो केटा साथीलाई घरमा बोलाए । घरमा मेरो ठुलि दिदी आर्को कोठामा सुत्नु भाको थियो । मैले उहाँको कोठा बाहिर बाट लक गरिदिएको थिए । तर कसरी खुलेछ, मैले मेसो पाइन र दिदी अचानक मेरो कोठामा छिर्नु भयो । कोठामा नग्न अवस्थामा, हामी सेक्समा मस्त थियौ, मेरो साथी म माथि खप्टिएको थियो । दिदिले त्यो दिन देखी मलाई ब्ल्याकमेल गर्न शुरु गर्नु भयो । दिदिले भनेको हरेक कार्य मैले मान्नु पर्ने नत्र बाबा आमालाई पोल खोलिदिने धम्की दिन थाल्नु भयो । अब के गर्ने ?

सल्लाह: यस्तो घटना घट्दा आफ्नो दिदी भाई या अरु कसैले देखेमा निकै समस्या उत्पन्न हुन सक्छ । सबै भन्दा राम्रो उपाय के हो भने दिदी,बहिनी,भाई जो सुकै होस यस्तो कुरा सबैलाई खुलेर भन्नुपर्छ । यसरी कुरा खुलेर बताइयो भने तपाईंका आफ्ना दिदी भाई बहिनीले तपाईंको कुरा सहर्स स्विकार गर्न सक्छन र राम्रो मित्र बन्न सक्छन । यस्तो मा तपाईंले उनिहरु सँग माफि मागेर गलती गरे सरि भन्नु पर्दछ । र उनिहरुले तपाईंलाई सल्लाह दिन सक्छन र तपाईंका हरेक कृयाकलापमा नजर राख्न थाल्दछन् र अन्त्यमा तपाईंको निकै राम्रो दोस्त बन्न सक्दछन । जसबाट तपाईंहरु बिच नराम्रो सम्बन्ध हुनबाट जोगिनुहुनेछ ।