चार महिना पछि संविधान जारी– गौतम

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १६, २०७१

bamdev gautamकाठमाडौं । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले प्रक्रियाबाटै चार महिना भित्रमा मुलुकले नयाँ संविधान पाउने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको कार्यक्रममा गृहमन्त्री गौतमले एकीकृत माओवादी लगायत मधेसवादी दलहरुले संविधानसभाबाट संविधान जारी गर्न नचाहेको आरोप लगाउदै प्रक्रियामा नआउने दल जनताबाट बहिष्कृत हुने धारणा राख्नुभयो ।