मोर्चा आफ्नो मुद्दाबाट पछि हटे सहमति हुने

Avatar photo
Dhadingpost
बुधबार, माघ १४, २०७१

sushil_koirala 22222काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादी र मधेसवादी आफ्नो मुद्दाबाटपछि हटे सहमति हुने बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ७५ वटै जिल्लाका कांग्रेसका जिल्ला सचिवका लागि आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्रीले वार्ताको लागि पहल भइरहेको बताउदै सहमति मै संविधान जारी गर्ने प्रयास भैरहेको बताउनु भयो । कांग्रेसले शासकीय स्वरुप, न्यायप्रणाली जस्ता विवादित विषयमा पार्टीको निर्णय अनुसार नै अडान राख्ने प्रधानमन्त्रीले बताउनु भयो ।