धादिङ असोज ५ । धादिङमा आज (सोमबार) ५ जनालाई कोरोनासंक्रमण भएको पुष्टि भएको छ । यो सँगै धादिङमा संक्रमितको संख्या ३८५ जना पुगेको छ । आज संक्रमण पुष्टि हुनेमा सिद्धलेक गाउँपालिका १ का २८ वर्षिय महिला, गंगाजमुना गाउँपालिका ५ का...
धादिङ भाद्र १२ । धादिङ कोरोना भाईरस संक्रमणको उच्च जोखिममा पर्छ । धादिङमा पनि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका झनै उच्च जोखिममा परेको छ । शुक्रबार मात्र धादिङ १६ जना कोरोना भाईरस संक्रमित थपिए जसमा त्रिपुरासुन्दरीबाट मात्रै १० जना रहेको जिल्ला स्वास्थ्य...
धादिङ भाद्र ९ । धादिङमा मंगलबार मात्र ७ जना कोरोना भाईरस संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज थपिएका संक्रमितहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का २१ र २५ वर्षिय पुरुष, ५०, ५६,...