त्रिपुरासुन्दरी गाउँपालिकामा मतगणना सुरु नभएको विरोधमा नारावाजी

सन्जु श्रेष्ठ,धादिङ । त्रिपुरासुन्दरीको मतगणना सुरु गर्न स्थानीयले नारावाजी गरेका छन् । शुक्रबार साँझ सबै मतदान स्थलबाट मतपेटीकाहरु संकलन भईसक्दा पनि मत गणना सुरु नगरे पछि तत्काल मतगणनाको माग गर्दै...


Dhadingpost

त्रिपुरासुन्दरीमा १३,७७५ मत खस्यो, गणना बिहान ८ बजेबाट हुने

सन्जु श्रेष्ठ,धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा १३७७५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । कुल मतदाता संख्या २०२२६ मतदाता संख्या रहेको त्रिपुरासुन्दरीमा १३७७५ मत खसेको हो । जसमा रानीपौवामा २४८६...


Dhadingpost

प्रदेश सांसद जगत सिंखडा भोट हाल्न सिकाउँदै गाउँमा

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका आगिञ्चोक निवासी बागमती प्रदेशका सांसद जगत सिंखडा मतदाता शिक्षालाई प्रहिलो प्राथमिकता दिनु पर्ने बताउँछन् । हामीले पालिका र केहि वडाहरुमा साझा उम्मेदवार उठाएका छौं ।...


Dhadingpost

माओवादीका हरि विश्वकर्मा, ६० वर्षिय बसौला र बुर्लाकोटी सँग चुनाव लड्दै

धादिङ । ०७४ सालमा कांग्रेसका लेखबहादुर अधिकारी सँग पराजित भएका माओवादी केन्द्रका हरि विश्वकर्मालाई माओवादीले यो पटक पनि त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदका लागि टिकट दियो ।...


Dhadingpost

किसान भेट्न खेत-बारी मै पुग्न थाले नेताहरु

धादिङ । धादिङमा आजबाट सबै जसो दलका उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा निस्किएका छन् । एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्षका उम्मेदवार संगिता कुमाल मतदातालाई भोट हाल्न किसानको खेतबारीमा समेत पुगेको दृष्य सार्वजनिक...


Dhadingpost

सल्यानटारका दिनेश कुमाल वडा अध्यक्षमा उठेसँगै चर्चामा

धादिङ । जनता समाजबादी पार्टीले धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ अध्यक्षमा २४ वर्षिय युवा दिनेश कुमाललाई चुनावी मैदानमा ल्याराए सँगै चासोका रुपमा हर्न थालिएको छ । नोबेल कलेजमा स्वास्थ्य...


Dhadingpost

त्रिपुरासुन्दरी ७ को अध्यक्षमा माओवादीबाट दर्पणले उम्मेदवारी दिने

धादिङ । माओवादी केन्द्रका नेता पूर्व जनमुक्ति सेनाका सुवास अधिकारी दर्पणले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । माओवादी केन्द्र त्रिपुरासुन्दरी गाउँपालिका वडा...


Dhadingpost

धादिङमा जरोकिलो पार्टी प्रवेस, विपिन अधिकारीले उम्मेदवारी दिने

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ को अध्यक्षका लागि मौलिक जरोकिलो पार्टीबाट विपिन अधिकारीले उम्मेदवारी दिने भएका छन् । राष्ट्रोदयको महान अभियान, कम्प्यूटर चिन्हमा मतदान भन्दै विपिनले प्रचार-प्रसार...


Dhadingpost

माओवादी त्रिपुरासुन्दरीले प्रमुख र उप प्रमुखमा दुई-दुई जनाको नाम सिफारिस

धादिङ । जिल्लाका सत्तारुढदलहरुको बैठक सहमति नजिक पुगेको बताईए पनि दलहरुले आ आफ्नो उम्मेदवारहरु पालिका देखि वडा सम्म गरि गरि रहेका छन् । गठबन्धन हुदा आफ्नो भागमा नपरे छाड्ने गरि...


Dhadingpost

धादिङका माओवादी नेताहरु अम्बिका, जितमान र शान्तिको आजैका दिन हत्या भएको थियो

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्थित मुरलीभञ्ज्याङमा आजैका दिन अर्थात २०५८ साल चैत्र १६ गते तात्कालिन शाही सेनाले धादिङका ३ जना माओवादी नेताहरुलाई हत्या गरेको थियो । नेपाल बन्दको प्रचारको...


शुसिला रिजाल

धादिङका तिलक रुवाली कांग्रेस बागमती प्रदेशको प्रवक्तामा चयन

धादिङ । नेपाली कांग्रेस धादिङका नेता तिलक रुवाली नेपाली कांग्रेस बागमती प्रदेशको प्रवक्तामा मनोनित भएका छन् । रुवालीलाई पार्टी सभापति ईन्द्रबहादुर बानियाँले प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । नेता रुवाली पार्टीको...


Dhadingpost

सल्यानकोट माविमा अक्षयकोषका लागि आर्थिक सहयोग

हिमाल बोहोराधादिङ । त्रिपुरासुन्दरी गाउँपालिका ५ स्थित सल्यानकोट माध्यामिक विद्यालय सुनपोखरीमा अभिभावक भेला तथा शिक्षक अभिभावक संघ पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाको प्रमुख...


Dhadingpost

धादिङमा ज्ञानेन्द्र शाहीका समर्थकहरु राप्रपामा समाहित

धादिङ । नेपालका लागि नेपाली अभियानकाका ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्ता बने सँगै धादिङमा रहेका उनका समर्थकहरु पनि शनिबार सल्यानटारमा आयोगित एक विशेष समारोहका बीच राप्रपमा समाहित भएका छन् । राप्रपामा...


Dhadingpost

त्रिपुरासुन्दरीमा अध्यक्ष कप भलिबल सकियो

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न छ । उक्त प्रतियोगितामा वडा नं २ प्रथम, वडा नं ६ द्वित्तीय...


Dhadingpost

धादिङबेसी, गजुरी र त्रिपुरासुन्दरीमा लोकदोहोरी सम्पन्न

धादिङ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेसी, गजुरी र त्रिपुरासुन्दरीमा लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ ।‘सामाजिक न्याय र लैङ्खिक समानताःदिगो विकासको सुनिश्चितता’ भन्ने मुलनाराको साथमा धादिङबेसीमा भएको लोकदोहोरीमा नीलकण्ठ...


Dhadingpost

त्रीपुरासुन्दरीमा फागुन २५ र २६ अध्यक्ष कप भलिबल हुँदै

धादिङ । धादिङको त्रीपुरासुन्दरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले यहि फागुन २५ र २६ गते तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रमुख प्रशासकिय इन्द्रबहादुर खतिवडाले...


Dhadingpost

धादिङ त्रीपुरासुन्दरीका बानियाँ, सालकको आखेटोपहार सहित पक्राउ

धादिङ । धादिङ त्रीपुरासुन्दरी गाउँपालिका ३ का ४० वर्षिय गोपाल बानियाँ संरक्षित वन्यजन्तु सालकको आखेटोपहार सहित पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका-१३ सोल्टीदोबाटोबाट २ थान संरक्षित वन्यजन्तु सालकको आखेटापार जस्तो देखिने...


Dhadingpost

x