ज्वालामुखीको राष्ट्रपति रनिङ शिल्ड त्रिपुरासुन्दरी खरीले जित्यो

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खरी स्थित त्रिपुरासुन्दरी माध्यमिक विद्यालयले जितेको छ। पुस ४ देखि ६ गते सम्म हुलाक भञ्ज्याङस्थित चित्रेकालिका खेलमैदानमा चलेको यो...


Dhadingpost

रुवी भ्यालीका खेलाडीले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पाँच स्वर्णसहित अनुशासित अवार्ड जिते

काठमाडौं। काठमाडौंमा सम्पन्न प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ मा धादिङको रुवी भ्याली गाउँपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अनुशासित अवार्ड हात पारेका छन्। पुस ४ देखि ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा...


Dhadingpost

धादिङ अस्पतालको ४९औँ वार्षिक उत्सव सम्पन्न, नर्सिङ कलेज बनाउने घोषणा

धादिङ । धादिङ अस्पतालले आफ्नो ४९औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ । एक साता लामो विभिन्न स्वास्थ्य सचेतना तथा गतिविधिहरू आयोजना गर्दै आएको अस्पतालले शुक्रबार विशेष समारोहका बीच...


Dhadingpost

ज्वालामुखीको पाँचौं राष्ट्रपति रनिङ शिल्ड सुरु, १२ विद्यालय सहभागी

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गजुरी–हुलाक भञ्ज्याङस्थित चित्रेकालिका खेलमैदानमा सुरु भएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी रहेका छन्। प्रतियोगिताको उद्घाटन आज...


Dhadingpost

गजुरीको राष्ट्रपति रनिङ शिल्ड फेरि डोलभञ्ज्याङ माविले जित्यो

धादिङ । धादिङको गजुरी गाउँपालिकामा सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि डोलभञ्ज्याङ माध्यमिक विद्यालयले जितेको छ। यसअघि तीन पटक विजेता बनिसकेको डोलभञ्ज्याङ माविले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि...


Dhadingpost

सरस्वती मावि धुवाँकोटमा अन्तरसदनात्मक क्रिकेट, विद्यार्थीमा बढ्दै क्रिकेटको क्रेज

धादिङ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा यस वर्ष पनि अन्तरसदनात्मक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। विद्यालयमा सञ्चालन भइरहेको वार्षिक खेलकुद कार्यक्रम–२०८२ अन्तर्गत पौष १...


Dhadingpost

मुक्रापदेवी माविमा दुई दिने आयुर्वेद तथा योग शिक्षा शिविर सम्पन्न

धादिङ । धादिङको उत्तरी क्षेत्र, रुबीभ्याली गाउँपालिका स्थित मुक्रापदेवी माध्यमिक विद्यालयमा हालै दुई दिने आयुर्वेद तथा योग शिक्षा शिविर सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक तिर्थराज सुवेदीका अनुसार, शिविरमा कक्षा ८...


Dhadingpost

गजुरी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धादिङ । धादिङको गजुरी गाउँपालिकाले आज एक विशेष समारोहका बीच पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेको छ। पुस १ देखि ३ गतेसम्म गजुरी गाउँपालिका–५ स्थित गलौदी खेल...


Dhadingpost

बेनीघाट रोराङमा सातौँ राष्ट्रपति रनिङ शिल्डसहित बृहत खेलकुद प्रतियोगिता पुस ३० देखि

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले वार्षिक शैक्षिक क्यालेन्डर २०८२ अनुसार विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालय विशालटारले सूचना जारी गर्दै आगामी पुष ३० गतेदेखि माघ ५...


Dhadingpost

सिद्धलेकको चौथो राष्ट्रपति रनिङ शिल्ड मिन्दुकाले जित्यो

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा मिन्दुका माध्यमिक विद्यालय समग्र विजेता बनेको छ। सिद्धलेक–७ पिपलटारस्थित महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा मिन्दुकाले...


Dhadingpost

गजुरीको पाँचौं राष्ट्रपति रनिङ शिल्ड भोलीदेखि सुरु हुँदै

धादिङ । धादिङको गजुरी गाउँपालिकाले पुस १ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने गरी पाँचौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता गजुरी गाउँपालिका–५ स्थित गलौदी खेल मैदानमा...


Dhadingpost

धादिङका उजित अधिकारी नेपाली समाज टेक्ससको स्पोर्ट्स को–अर्डिनेटरमा निर्वाचित

धादिङ । अमेरिकामा रहेको नेपाली समाज टेक्सस (NST) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर १३ मा भएको निर्वाचनबाट धादिङका उजित अधिकारी स्पोर्ट्स को–अर्डिनेटर पदमा निर्वाचित भएका छन्। धादिङको नीलकण्ठ नगरपालिका...


Dhadingpost

गुम्दीमा पुस १२ देखि ल्होछार विशेष खेलकुद प्रतियोगिता हुँदै

धादिङ। धादिङको गंगाजमुना गाउँपालिका–३ गुम्दीमा ल्होछार पर्वको अवसरमा पुस १२ गतेदेखि विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। आयोजकका अनुसार पुस १२ गतेदेखि वडास्तरीय भलिबल प्रतियोगिता सुरु हुनेछ। त्यसैगरी पुस...


Dhadingpost

नीलकण्ठ नगरपालिकाका उपप्रमुखको ७ बुँदे असहमति पत्रविरुद्ध प्रवक्ताको ६ बुँदे खण्डन

धादिङ । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले नगरपालिकामा भएको बजेट हेरफेर प्रकरणबारे ७ बुँदे असहमति पत्र पेश गरी सार्वजनिक गरेपछि नगरपालिकाका प्रवक्ताले त्यसविरुद्ध ६ बुँदे खण्डन सार्वजनिक गरेका छन्। उपप्रमुखको...


Dhadingpost

सिद्धलेकको चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु, १४ विद्यालय सहभागी

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका मा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबारदेखि सुरु भएको छ। सिद्धलेक–७, पिपलटारस्थित महाकाली माध्यमिक विद्यालय मा आयोजना भएको प्रतियोगिता पालिका अध्यक्ष परशुराम खतिवडा द्वारा भव्य...


Dhadingpost

धुवाँकोट पात्लेमा हुने ११औं मानबहादुर कपलाई यूकेवासी पूर्ण तामाङ पाख्रीनद्वारा १ लाख ४० हजार सहयोग

धादिङ । नीलकण्ठ नगरपालिका–१४, धुवाँकोट पात्लेमास्थित खेल मैदानमा पौष २४ गतेदेखि सुरु हुने ११औं मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताका लागि यूकेमा बस्दै आएका स्थानीय पूर्ण तामाङ पाख्रीनले १ लाख ४०...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको बजेट हेरफेरमाथि उपप्रमुख विश्वकर्माको असहमति

धादिङ । नेपालकै उत्कृष्ट स्थानीय तहको रूपमा सम्मानित नीलकण्ठ नगरपालिकामा बजेट हेरफेर प्रकरणले विवाद निम्त्याएको छ। नगरसभाले पारित गरिसकेको बजेटमा फेरबदल भएपछि उपप्रमुख दिपक विश्वकर्माले ६ बुँदे असहमति पत्र नगरपालिका...


Dhadingpost