ताल्ती फुटबल: गजुरी समाज गजुरीले जित्यो

धादिङ । धादिङकाे बेनीघाट राेराङ २ मा कार्तिक ३ गतेदेखि सुरु भएको तेस्रो खुल्ला वडा कप ७ ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ। गजुरी समाज गजुरीले फाइनलमा लामा ओडीलाई...


Dhadingpost

तेस्रो अन्जन स्मृति कपको उपाधि सोल्टी नेपाललाई

धादिङ । धादिङको बेनीघाट रोराङमा सम्पन्न तेस्रो “स्व. अन्जन स्मृति कप २०८२” खुल्ला फुटबल प्रतियोगिताको उपाधि सोल्टी नेपालले हात पारेको छ। फाइनलमा सोल्टी नेपालले कुरिनटार फुटबल क्लबलाई ३–२ गोल अन्तरले...


Dhadingpost

आज फाइनल : तेस्रो अन्जन स्मृति कपमा सोल्टी नेपाल र कुरिनटार भिड्दै

धादिङ । अन्जन सिलवाल स्मृति प्रतिष्ठानको आयोजनामा धादिङको बेनीघाट रोराङको मझिमटारमा जारी तेस्रो “स्व. अन्जन स्मृति कप २०८२” खुल्ला फुटबल प्रतियोगिताको फाइनल आज सोल्टी नेपाल र कुरिनटार फुटबल क्लबबीच हुने...


Dhadingpost

तेस्रो अन्जन स्मृति कपको फाइनल सोल्टी नेपाल र कुरिनटार खेल्ने

धादिङ । धादिङको अन्जन सिलवाल स्मृति प्रतिष्ठानको आयोजनामा यही असोज २५ गतेदेखि सुरु भएको तेस्रो “स्व. अन्जन स्मृति कप २०८२” खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनलका खेलहरू हिजो सम्पन्न भए । सेमिफाइनलको...


Dhadingpost

ताल्तीमा तेस्रो खुल्ला वडा कप फुटबल हुने

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा तेस्रो खुल्ला वडा कप ७ ए साइड फुटबल प्रतियोगिता आगामी कार्तिक ३ देखि ५ गतेसम्म सञ्चालन हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि...


Dhadingpost

बेनीघाट रोराङमा शिक्षा सुधार गोष्ठी असोज ३१ र कार्तिक १ गते

धादिङ । स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कनमा देशकै उत्कृष्ट गाउँपालिकाको उपाधि हात पारेको बेनीघाट रोराङ गाउँपालिकाले पालिकाभित्रको शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित शैक्षिक सुधारका लागि सुझाव संकलन गोष्ठी आयोजना...


Dhadingpost

मझिमटारमा तेस्रो अञ्जन स्मृति कप फुटबल प्रतियोगिता सुरु

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ मझिमटारमा तेस्रो अञ्जन स्मृति कप २०८३ खुला फुटबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। अञ्जन सिलवाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगितामा १३...


Dhadingpost

मझिमटारमा आजदेखि तेस्रो स्व. अञ्जन स्मृति कप खुला फुटबल प्रतियोगिता

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आज असोज २५ गतेदेखि तेस्रो स्व. अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता–२०८२ सुरु हुँदैछ। अञ्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङको आयोजनामा सञ्चालन हुने यो...


Dhadingpost

तेस्रो अञ्जन स्मृति कप फुटबल भोलिदेखि, टिम दर्ता आज दिउँसोसम्म

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा भोलि असोज २५ गतेदेखि तेस्रो अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ।अञ्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङको आयोजनामा मझिमटार खेलमैदानमा हुने उक्त प्रतियोगिताको...


Dhadingpost

तेस्रो अञ्जन स्मृति कप फुटबल मझिमटारमा असोज २५ देखि हुने

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको मझिमटारमा तेस्रो अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता असोज २५ गतेदेखि सुरु हुने भएको छ । अञ्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङले आयोजना गर्न लागेको...


Dhadingpost

बेनीघाट रोराङमा ३४० शिक्षक, ४७ विद्यार्थी र ५४ विद्यालय सम्मानित

धादिङ । संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसरमा बेनीघाट रोराङ गाउँपालिकाले शुक्रबार भव्य शैक्षिक सम्मान समारोह सम्पन्न गरेको छ । पालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ को अध्यक्षतामा...


Dhadingpost

तेस्रो अञ्जन स्मृति कप फुटबल स्थगित

धादिङ । बेनीघाट रोराङ–९ मझिमटारमा असोज ४ गतेदेखि सञ्चालन गर्ने भनिएको तेस्रो अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता स्थगित भएको छ । आयोजक अञ्जन स्मृति प्रतिष्ठान ले आज सूचना...


Dhadingpost

चन्द्रोदय क्याम्पसमा ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता सम्पन्न

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५, विशालटारस्थित चन्द्रोदय बहुमुखी क्याम्पसमा आयोजित छात्रा ब्याडमिन्टन र छात्र टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको सो प्रतियोगितामा विभिन्न विद्यार्थीहरूको सहभागिता रहेको...


Dhadingpost

धादिङमा खुल्ला क्यारेमबोर्ड प्रतियोगिता हुने

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–७, घुम्तिमा पहिलो पटक खुल्ला क्यारेमबोर्ड प्रतियोगिता हुने भएको छ । चरौंदी समाज सुधार युवा क्लबको आयोजनामा हुने प्रतियोगिता २०८१ साल असोज ९ गते उद्घाटन हुने...


Dhadingpost

बेनीघाट रोराङमा प्रविधिमैत्री सीप प्रतियोगिता हुने

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले शिक्षकहरुको प्रविधिमैत्री दक्षता अभिवृद्धि गर्न प्रविधिमैत्री सीप प्रतियोगिता आयोजना गर्न लागेको छ । गाउँपालिकाको वार्षिक शैक्षिक क्यालेन्डर २०८२ अनुसार, प्रतियोगिताले शिक्षण–सिकाइ क्रियाकलाप र विद्यालय व्यवस्थापनमा...


Dhadingpost

धादिङमा सहिद ‘चट्टान’को शालिक अनावरण

धादिङ । माओवादी जनयुद्धका सहिद इन्द्रबहादुर थपलिया ‘चट्टान’को शालिक आइतबार धादिङको बेनीघाट रोराङ–७, थाराआपमा अनावरण गरिएको छ। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति सचिव तथा प्रतिनिधि सभाका प्रमुख सचेतक हितराज...


Dhadingpost

सहिद चट्टानको शालिक अनावरण गर्न हितराज पाण्डे बेनीघाट रोराङ आउने

धादिङ । माओवादी जनयुद्धका सहिद इन्द्रबहादुर थपलिया ‘चट्टान’को शालिक अनावरणका लागि नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति सचिव तथा प्रतिनिधि सभाका प्रमुख सचेतक हितराज पाण्डे आउने भएका छन्। बागमती प्रदेश सरकारको...


Dhadingpost

x