प्रचण्डद्वारा बेनीघाट रोराङको प्रशासनिक भवन भव्य समारोहका बीच उद्घाटन

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–४ विशालटारमा निर्माण गरिएको अत्याधुनिक प्रशासनिक भवन नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहका बीच शुक्रबार उद्घाटन गरेका छन्। करिब १४ करोड...


Dhadingpost

धुवाँकोटमा ११औं मानबहादुर मेमोरियल कप फुटबल पौष २४ देखि हुने

धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटमा प्रत्येक वर्ष आयोजना हुँदै आएको मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिता यस वर्ष पौष २४ गतेदेखि सुरु हुने भएको छ। विद्यार्थी उपकार संघ धुवाँकोटले विगतका संस्करणलाई...


Dhadingpost

बेनिघाट रोराङको प्रशासनिक भवन उद्घाटन गर्न प्रचण्ड आउँदै, भोलि विशेष समारोह

धादिङ — बेनीघाट रोराङ गाउँपालिका–४ विशालटारमा निर्माण भएको अत्याधुनिक प्रशासनिक भवन मंसिर १० गते नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन्। गाउँपालिका अध्यक्ष कृष्णबहादुर...


Dhadingpost

एडभान्स एकेडेमीका विद्यार्थीहरूको शैक्षिक अवलोकन

धादिङ । एडभान्स एकेडेमीले कक्षा १ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरूको वार्षिक स्थलगत भ्रमण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। हरेक वर्ष विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिरको वातावरणबाट प्रत्यक्ष ज्ञान दिलाउने उद्देश्यले...


Dhadingpost

धादिङमा क्रिस्टल क्वार्ट्जसहित एक व्यक्ति पक्राउ

धादिङ । धादिङ जिल्ला प्रहरीले अवैध रूपमा क्रिस्टल क्वार्ट्ज (Crystal Quartz) सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको सूचना अनुसार २०८२ मंसिर ८ गते बिहान...


Dhadingpost

खनियाबासका अशोक तामाङ सवारी दुर्घटनामा गम्भीर घाइते, उपचारका लागि सहयोगको अपिल

धादिङ । खनियाबास गाउँपालिका–५ मानेटारका २२ वर्षीय अशोक तामाङ मिति २०७९ कार्तिक २९ (शनिवार) सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका तामाङको अत्यावश्यक शल्यक्रिया (Operation) पछि...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजले खनियाबासमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर गर्ने

धादिङ । धादिङको खनियाबास–४, दार्खामा मङ्सिर २६ र २७ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना हुँदैछ। शिविरमा उपस्थित नागरिकहरूलाई जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, डेन्टल रोग विशेषज्ञ र हार्ड जोर्नी...


Dhadingpost

तिमल्सिना समाज नेपाल धादिङको पाँचौँ साधारण सभा सम्पन्न, अध्यक्षमा विदुर तिमल्सिना निर्विरोध निर्वाचित

धादिङ । तिमल्सिना समाज नेपाल धादिङको पाँचौँ साधारण सभा २०८२ मंसिर ६ गते त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोटस्थित त्रिपुरासुन्दरी माई मन्दिर परिसरमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम तिमल्सिना समाज नेपालका केन्द्रीय वरिष्ठ...


Dhadingpost

पाठेघरको क्यान्सर र दुबै मृगौला फेल– धादिङकी लिला माया तामाङ उपचारका लागि आर्थिक सहयोगको अपिल

धादिङ। रुवीभ्याली गाउँपालिका–०४ की लिला माया तामाङ हाल नीलकण्ठ–०४, रैटरमा बस्दै आउनुभएको छ। उहाँलाई पाठेघरको क्यान्सर भएको र क्यान्सरको प्रभावले दुईवटै मिर्गौला (किड्नी) गम्भीररूपमा क्षतिग्रस्त भएकाले अहिले उपचार अत्यन्तै जटिल...


Dhadingpost

सिद्धलेक प्रवर्धनका अभियन्ता मेघराज नहकर्मीको निधन

धादिङ। धादिङको सिद्धलेकलाई धार्मिक पर्यटन प्रवर्धनमा बर्षौ देखि जोडिएका पर्यटन व्यवसायी मेघराज नहकर्मीको निधन भएको छ । नलाङ–अपृछाप निवासी नहकर्मी काठमाडौंमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका थिए। काठमाडौं बसाइमै रहेर...


Dhadingpost

भानुभक्त माविको ५० वर्षे यात्रा, स्वर्ण जयन्ती मंसिर २८–२९ मा

धादिङ। गजुरी–६, जरेबगैचामा रहेको भानुभक्त माध्यमिक विद्यालय स्थापना भएको ५० वर्ष पुगेको छ। विद्यालयले यो अवसरमा मंसिर २८ र २९ गते स्वर्ण जयन्ती महोत्सव मनाउने तयारी गरेको छ। विद्यालयका प्रधानाध्यापक...


Dhadingpost

नेपाल पत्रकार महासंघ जापान शाखामा धादिङका भूवन र दुर्गा निर्विरोध

धादिङ । नेपाल पत्रकार महासंघ जापान शाखाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आज हुँदै छ। तर मतदान अघि नै धादिङका दुई पत्रकार कार्य समिति सदस्यमा निर्विरोध भएका छन्। गजुरी, धादिङका...


Dhadingpost

घर–माईती गर्ने अनौठो परम्परासहित त्रिपुरासुन्दरी मेला मंसिर ६–७ मा

धादिङ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको त्रिपुरासुन्दरी माई भगवती मन्दिर क्षेत्र यस वर्ष पनि भव्य धार्मिक मेलाले गुलजार हुने भएको छ। “देवी भगवतीलाई घर–माईती सार्ने” अनौठो एवं ऐतिहासिक परम्परासहितको...


Dhadingpost

पत्रकार महासंघ जापानको निर्वाचनमा अध्यक्षसहित धादिङका तीन जनाको उम्मेदवारी

धादिङ। आगामी नोभेम्बर २३ मा हुन लागेको पत्रकार महासंघ जापान शाखाको निर्वाचनमा धादिङ निवासी तीन जना पत्रकारले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। धादिङ नेत्रावती डवजोङका राजन गौतमले अध्यक्ष पदमा उम्मेदवारी...


Dhadingpost

एड्भान्स एकेडेमीमा एकल नृत्य प्रतियोगिता सम्पन्न

धादिङ । एडभान्स एकेडेमीमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूबीच आयोजित एकल नृत्य प्रतियोगिता शुक्रबार ‘बुक फ्री डे’ कार्यक्रमअन्तर्गत सम्पन्न भएको छ। करिब ५५ जना विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा डान्स...


Dhadingpost

धादिङका राजन गौतमद्वारा पत्रकार महासंघ जापानको अध्यक्षमा उम्मेदवारी दर्ता

टोकियो। नेपाल पत्रकार महासंघ जापान शाखाका वर्तमान सचिव राजन गौतमले कार्यकाल २०२५–२०२८ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। आगामी नोभेम्बर २३ मा हुने निर्वाचनका लागि उनले आफ्नो...


Dhadingpost

बागमती प्रदेशमा उपविजेता बनेको धादिङकी बिपिसा सुवेदीको निवन्ध

मानव सभ्यताको विकाससापेक्ष इतिहासलाई हेर्ने हो भने साक्षरताले सधैँ परिवर्तन र प्रगतिका ढोका खोलेको छ। वास्तवमा भन्ने हो भने साक्षरता मानव जीवनमा एक अभिन्न अंग बनेको छ। ढुङ्गामा कुदिएका चित्रहरूदेखि...


Dhadingpost