धादिङबेसीमा आज एमालेको शक्ति प्रदर्शन: ५ हजार सहभागी हुने अनुमान

धादिङ । नेकपा एमाले धादिङले आज धादिङबेसीमा लोकतन्त्रको सुरक्षा, संविधानको रक्षा र संसद पुनःस्थापनाको माग गर्दै जिल्ला स्तरीय प्रदर्शन गर्ने भएको छ। एमाले धादिङका जिल्ला सचिव राधिका सापकोटाका अनुसार प्रदर्शनमा...


Dhadingpost

धादिङमा प्याब्सनद्वारा चेस प्रतियोगिता सम्पन्न, छात्रा तर्फ द राइजिङ भिलेजकी सुभना प्रथम

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) धादिङले आयोजना गरेको जिल्ला स्तरीय चेस प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा प्याब्सनसँग आवद्ध १३ विद्यालयका विद्यार्थी खेलाडीले सहभागिता जनाएका थिए। प्याब्सन...


Dhadingpost

धादिङ उद्योग वाणिज्य संघको ३२औं साधारणसभामा केन्द्रीय अध्यक्ष ढकालले निजी क्षेत्रमाथि आक्रमण रोक्न आग्रह

धादिङबेसी। धादिङ उद्योग वाणिज्य संघले आफ्नो ३२औं वार्षिक साधारणसभा र ३४औं स्थापना दिवस आज धादिङबेसीमा एक विशेष समारोहका बीच सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका...


Dhadingpost

धादिङका पत्रकार अशोक श्रेष्ठलाई काठमाडौं इन्फिल्डर्स क्लबद्वारा सम्मान

काठमाडौं । बुलेट मोटरसाइकल राइडर्सको समूह काठमाडौं इन्फिल्डर्स क्लबले धादिङका सक्रिय पत्रकार अशोक श्रेष्ठलाई सम्मानित गरेको छ। धादिङका विभिन्न पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्देश्यले क्लबले गत कार्तिक दोस्रो साता आयोजना...


Dhadingpost

धादिङबेसीस्थित पशुपति मन्दिरमा मंसिर २ गते धार्मिक मेला लाग्ने

धादिङ । धादिङबेसीस्थित ऐतिहासिक पशुपति मन्दिरमा मंसिर २ गते साँझ जात्रा तथा शतविऊ छर्ने धार्मिक मेला आयोजना हुने भएको छ। हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको दिन यो मन्दिर परिसरमा मेला...


Dhadingpost

धादिङ उद्योग वाणिज्य संघको साधारणसभा केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकाल आउने

धादिङ। धादिङ उद्योग वाणिज्य संघले आफ्नो ३२औं वार्षिक साधारणसभा र ३४औं स्थापना दिवस आगामी कात्तिक २७ गते (बिहिबार) आयोजना गर्ने भएको छ। संघका अध्यक्ष रामकुमार डल्लाकोटीका अनुसार, उक्त साधारणसभाको उद्घाटन...


Dhadingpost

धादिङबाट नवगठित नेकपामा समाजवादीको प्रतिनिधित्व बढी

धादिङ। प्रचण्डको नेतृत्वमा विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा धादिङबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यमध्ये समाजवादीको संख्या बढी देखिएको छ। धादिङबाट माओवादी केन्द्रका सात जना सदस्य छन्: पुष्पविक्रम मल्ल, शालिकराम...


Dhadingpost

कुलमानको पार्टीमा धादिङका माओवादी नेता दिपेन्द्र जम्कट्टेलको प्रवेश

धादिङ । धादिङको गजुरी गाउँपालिका–किराञ्चोकका दिपेन्द्र जम्कट्टेल हालै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रिय सदस्य बनेका छन्। उनका नाम मंगलबार सार्वजनिक गरिएको केन्द्रिय समिति सदस्यहरूको सूचीमा समावेश भएको हो।...


Dhadingpost

न्यू किबो बोर्डिङ स्कुलमा किबो स्पोर्टस् मिट–२०८२ सुरु

धादिङ – धादिङस्थित न्यू किबो बोर्डिङ स्कुलले आज भव्य समारोहका बीच किबो स्पोर्टस् मिट–२०८२ उद्घाटन गरेको छ। विद्यालयका प्रिन्सिपल एवम् एन–प्याब्सन धादिङका अध्यक्ष प्रयास रेग्मीको सभापतित्व भएकाे उक्त समाराेहमा जिल्ला...


Dhadingpost

धादिङका १३ वटै पालिकामा एमालेको र्याली र कोणसभा सम्पन्न

धादिङ – नेकपा (एमाले) धादिङले १३ वटै स्थानीय तहमा जेन्जी आन्दोलनपछि उत्पन्न अराजकता र लोकतन्त्रको सुरक्षा, संविधानको रक्षा तथा संसद पुनःस्थापना गर्न र्याली र कोणसभा कार्यक्रम सम्पन्न गरेको छ। एमाले...


Dhadingpost

करिब पाँच दशक लामो सेवापछि भक्तबहादुरको ‘रीत्तो हात’ बिदाइ, पूर्व विद्यार्थीले चलाए सहयोग अभियान

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका १ स्थित श्री निरञ्जना माध्यमिक विद्यालयका सहयोगी भक्तबहादुर अधिकारी (भक्त दाइ) ले करिब पाँच दशकसम्म विद्यालयमा सेवा गरे। उहाँको समर्पण र सादगीको जीवनले विद्यालयका...


Dhadingpost

आज धादिङका सबै पालिकामा एमालेको कोणसभा कार्यक्रम

धादिङ । जेन–जी आन्दोलनपछि उत्पन्न अराजकताविरुद्ध नेकपा (एमाले) धादिङले जिल्लाभर बृहत् जनप्रदर्शनसहित कोणसभा कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका अनुसार कार्तिक २५ गते (आज) बिहान ११ बजेबाट सुरु हुने सो...


Dhadingpost

विश्वभर रहेका धादिङे स्वास्थ्यकर्मीको भर्चुअल भेला सम्पन्न

धादिङ । विश्वभर छरिएका धादिङका स्वास्थ्यकर्मीहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजको समन्वयमा “स्वस्थ धादिङ समुदायका लागि एक साथ” भन्ने नाराका साथ भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।...


Dhadingpost

कम्युनिस्ट युवाको भूमिका र समाज रूपान्तरण

उत्साह, ऊर्जा र सिर्जनशील सोचले भरिपूर्ण युवा समाज र राष्ट्रको प्रमुख मानवीय स्रोत हुन्। उनीहरूमा नयाँ विचार, प्रविधि र ज्ञान ग्रहण गर्ने क्षमता बढी हुन्छ, जसले उत्पादन र परिवर्तनको नेतृत्व...


गोविन्द बुढाथोकी

बेनीघाट रोराङमा स्पेलिङ कन्टेस्ट र हाजिरीजवाफ प्रतियोगिता हुने

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको वार्षिक शैक्षिक कार्यतालिका अनुसार विद्यालयस्तरीय स्पेलिङ कन्टेस्ट (Spelling Contest) र हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ। गाउँपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार प्रतियोगिताहरूका लागि मिति, समय...


Dhadingpost

सेमजोङको स्वादिष्ट किबी बजारमा, वैदेशिक अनुभव गाउँमै आम्दानीमा रूपान्तरण

धादिङ । नेत्रावती डवजोङ गाउँपालिका–सेमजोङमा उत्पादन भएको स्वादिष्ट किबी अहिले बजारमा उपलब्ध भएको छ। स्थानीय किसान र व्यवसायीको सहकार्यमा मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्सले सेमजोङको किबी बजारमा ल्याएको हो। मण्डली...


नारायण सिलवाल

नीलकण्ठका २०० विद्यार्थी मुस्ताङ शैक्षिक भ्रमणमा

धादिङ । नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर नमूना माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि मुस्ताङ प्रस्थान गरेका छन्। विद्यालयको वार्षिक क्यालेन्डरअनुसार आयोजना गरिएको यस भ्रमणमा कुल...


Dhadingpost