खोपासीको डाँडामा छापामार सुटिङ

काभ्रे, कात्तिक २७ अभिनेत्री ऋचा शर्मा एक्कासी माओवादी क्याम्पमा देखिइन्। ुकमरेड नर्स बस्ने सपना थियो। गाउँमै बसेर सबैको सेवा गर्ने सोच थियो। छाड अब सबैकुरा,ु उनी आफ्नी सहकर्मी अभिनेत्री सिर्जना...


Dhading Post

अभिनेत्री करिना कपूर सिएनएनकी पत्रकार बन्ने

मुम्बई, कात्तिक २६ (एजेन्सी) भर्खरै बिहे गरेकी बलिउड अभिनेत्री करिना कपूर सिएनएनकी पत्रकार बन्ने भएकी छिन्। तर यो उनको वास्तविक करिअर नभएर फिल्मी करिअरको क्रममा हुने अभिनय हो। सिएनएनकी प्रमुख...


Dhading Post

सुनगाभाको पत्रकार सम्मेलनमा

काठमाडौं, यो फिल्मको सुटिङमा मैले झन्डै दियालाई भगाएकी थिएँ,ु अभिनेत्री निशा अधिकारीले यसो भन्दा सबैजना अचम्ममा परे। महिला समलिंगीको विषयमा बनेको फिल्म ुसुनगाभाुको अनुभव बताउन उपस्थित हिरोइनले निजी जीवनमा फिल्मले...


Dhading Post

झिम्केको झोला

दिउँसोको दुईबजे झिम्के उड्दैछ कतार । वरिपरि साथी छन् । अलि-अलि जुँगा उम्रेका केटाहरुको हुलमा छ ऊ । काँचा केटाहरुको बगालमा छ झिम्के । एयरपोर्टको मुखैमा ठूलो गेट छ ।...


Dhading Post