अनुभूति: २८ दिनपछि कोरोना मुक्त भएँ

म एउटा स्वास्थ्यकर्मी, यो कोरोना संकटबाट कसरी जोगिने र संक्रमित भै हाले के गर्ने ? आम समुदायमा सचेतना जगाउनु पर्ने व्यक्ति आफै कोरोनाको कारण २८ दिन सम्म अस्पताल बस्नु पर्यो...


Dhadingpost

आज सातै प्रदेशमा एकैपटक ३९६ आधारभूत अस्पताल शिलान्यास गरिँदै

काठमाडौं मंसिर १५ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । जहाँ ५, १० र १५...


Dhadingpost

धादिङमा आज १८ जना कोरोना संक्रमित थपिए

धादिङ मंसिर १४ । धादिङ जिल्लामा आज (आईतबार) १८ जना कोरोना संक्रमितहरु थपिएको जिल्ला स्वाथ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या १४ सय ०५ जना...


Dhadingpost

नलाङमा बहुलाहा कुकुर आंतङ्क दर्जन भन्दा बढी मानिसलाई टोक्यो

धादिङ मंसिर १४ । धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङमा बहुलाहा कुकुरले आतङ्क सृजना गरेको सिद्धेश्वर माविका शिक्षक दिपक अर्यालले धादिङपोष्टलाई जानकारी दिनु भएको छ । शनिबार नलाङ आपृमा ९ जनालाई...


Dhadingpost

स्वास्थ्यकर्मी सुनिता २८ दिन पछि कोरोना संक्रमण मुक्त

धादिङ मंसिर १४ । धादिङको गंगाजमुना गाउँपालिकामा स्थित बुढाथुम स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सुनिता अधिकारी कोरोना संक्रमण भएको २८ दिनपछि कोरोना संक्रमण मुक्त हुनुभएको छ । कोरोना संक्रमित भए सँगै...


Dhadingpost

धादिङमा कोरोना संक्रमितको संख्या १३ सय ८७ पुग्यो, आज ४ जना थपिए

धादिङ मंसिर १३ । धादिङमा पछिल्लो २४ घण्टाको कोरोना संक्रमितको विवरण अनुसार अहिले सम्म संक्रमितको संख्या १३ सय ८७ जना पुगेको छ । जसमा ४ जना आज (शनिबार) थपिएको जिल्ला...


Dhadingpost

धादिङमा १२ सय २२ जना कोरोना संक्रमण मुक्त

धादिङ मंसिर १२ । धादिङ जिल्लामा हाल सम्मको १३ सय ८३ जना कोरो संक्रमित मध्य १२ सय २२ जना पूर्ण रुपमा कोरोना मुक्त भई घर फर्कि सकेका छन् । जिल्ला...


Dhadingpost

बिमितहरु मर्कामाः कोरोना बीमाको नाममा लुटतन्त्र

काठमाडौं मंसिर १२ । कोरोना संक्रमितको उपचारका लागि बीमा कम्पनीले समेत रकम नदिदा नागरिकले थप सास्ती खेप्नुपरेको छ । बिमा कम्पनिहरुले विभिन्न बहनामा सास्ती दिइरहेको बिमितहरुको गुनासो छ । अर्थमन्त्री...


Dhadingpost

धादिङमा कोरोना संक्रमित १३ सय ८० पुग्यो, आज ४ जना थपिए

धादिङ मंसिर ११ । धादिङमा हाल सम्म कोरोना संक्रमितको संख्या १३ सय ८० जना पुगेको छ । जसमा ४ जना आज (बिहिबार) थपिएका हुन् । आज थपिनेमा नीलकण्ठ नगरपालिकामा २...


Dhadingpost

धादिङमा कोरोनाबाट थप एक ५४ वर्षिय महिलाको मृत्यु

धादिङ मंसिर ११ । धादिङमा कोरोना संक्रमणबाट थप एक ५४ वर्षिय महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ब्रेन ट्युमरबाट पिडित नीलकण्ठ नगरपालिका ४ बस्ने ५४ वर्षीया महिलाको...


Dhadingpost

देशभर आज र भोली भिटामिन ए, जुकाको औषधि खुवाइदै

काठमाडौं मंसिर ११ । सरकारले आज र भोली देशभर ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदैछ । कार्यक्रम सातै प्रदेशमा सञ्चालन हुनेछ...


Dhadingpost

नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त

काठमाडौं मंसिर ९ । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ । हालसम्म...


Dhadingpost

धादिङमा कोरोना संक्रमित संख्या १३ सय ६७ पुग्यो आज थपिए २३ जना

धादिङ मंसिर ८ । धादिङ जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १३ सय ६७ जना पुगेको छ । जसमा २३ जना आज (सोमबार) थपिएका हुन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा...


Dhadingpost

धादिङ निवासी सुशिला श्रेष्ठको दुबै मृगौला फेल, उपचारमा आर्थिक संकट, सहयोगको लागि अपिल

धादिङ मंसिर ७ । धादिङ नीलकण्ठ नगरपालिका वडा नं ५ निवासी सुसिला श्रेष्ठको दुबै मिर्गौला फेल हुँदा उपचारमा आर्थिक संकट पैदा भएकोले सहयोगको लागि अपिल गरिएको छ । सुसिलाको परिवार...


Dhadingpost

धादिङमा कोरोनाले मृत्यु हुनेको संख्या १७ पुग्यो

धादिङ मंसिर ५ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले तयार गरेको डाटा अनुसार धादिङमा कोरोनाको कारणले मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । जस मध्य बिहिबार थाक्रे गाउँपालिका वडा नम्बर...


Dhadingpost

गल्छी ४ का वडा सचिव र कोरोना संक्रमित सँगै रक्सी पिउँदै गरेको भेटिए

धादिङ मंसिर ४ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ का वडा सचिव बुधबार स्थानीय एक होटलमा कोरोना संक्रमित सँग सँगै बसेर रक्सी खादै गरेको भेटिएको छ । स्थानीयहरुले कोरोना...


Dhadingpost

ढोलामा पिङबाट लड्दा निशान भुजेल गम्भीर घाईते

धादिङ मंसिर २ । धादिङको ज्वालमुखी गाउँपालिका वडा नम्बर ४ सार्के निवासी १८ वर्षिय निशान भुजेल सोमबार भाईटिकाको दिन पिङबाट लड्दा गम्भीर घाईते भएका छन् । घाईते भुजेललाई जिल्ला अस्पताल...


Dhadingpost