धादिङ पुस ५ । धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या १५ सय ८ जना पुगेको छ । जसमा १ जना आज आईतबार थप भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा कुल संक्रमित मध्य हाल सम्म १३ सय ९९ जना कोरोना मुक्त भएर घर गईसकेका छन् ।