धादिङबेसीमा मिशन होटल एण्ड रिसोर्ट संचालन

धादिङबेसी फागुन २ । धादिङबेसी स्थित शान्तबजारमा ५ करोड ५५ लाखको लागतमा मिशन होटल एण्ड रिसोर्ट संचालनमा आएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले उद्घाटन...


Dhadingpost

धादिङमा बन्ने भयाे, दलित छात्रावास भवन

धादिङ फागुन १ । धादिङ जिल्लामा नै पहिलाे दलित विद्यार्थीका लागि छात्रावास भवन नीलकण्ठ नगरपालिका ४ मा बन्ने भएकाे छ । एक कराेडकाे बजेट खर्च हुने गरि बन्न लागेकाे दलित...


Dhadingpost

धादिङमा यसरी मनाईयाे जनयुद्ध दिवस

धादिङ फागुन १ । सत्तासिन दल नेकपाले जनयुद्ध तथा जनआन्दाेलनका सहिद स्मृति दिवस मनाउन देशभर आव्हान गरेकाे थियाे । यहि अनुरुप विभिन्न जिल्लाहरुमा दिवस मनाईए पनि धादिङमा जिल्ला स्तरीय कार्यक्रम...


उपेन्द्र जम्कट्टेल

परेवाटारमा विश्व भागवत धामकाे शिलान्यास

निर्मल नारायण धादिङ फागुन १ । धादिङको सिद्धलेक गाउँपालिका स्थित कुम्पुर परेवाटारमा विश्व भागवत धाम कोष नेपालले भागवत धामको शिलान्यास गरेकाे छ । विश्व भागवत धाम कोष नेपालका अध्यक्ष तथा...


Dhadingpost

धादिङ महाेत्सवकाे तयारी सकियाे, उद्घाटन प्रचण्डले गर्ने

धादिङ फागुन १ । धादिङबेसी स्थित खुल्ला मञ्च टुडिखेलमा हुने धादिङ महाेत्सव २०७६ काे सम्पूर्ण तयारी सकिएकाे आयाेजकदले जनाएकाे छ । धादिङ उद्योग वाणिज्य संघले आयाेजमा हुने सातौँ धादिङ महोत्सवको...


Dhadingpost

धादिङमा जनयुद्धका सहिद तथा वेपत्ताकाे नाम

धादिङ फागुन १ । तात्कालिन माओवादीले दश वर्ष सम्म संचालन गरेको जनयुद्ध २५ औं वर्षमा प्रवेस गरेकाे छ । जनयुद्धकाे विश्राम सँगै नेपाली राजनीतिमा उथलपुथल भएकाे छ । अहिले दुई...


Dhadingpost

धादिङमा यसरी भएकाे थियाे जनयुद्धकाे सुरुवात

धादिङबेसी फागुन १ । नेपालको इतिहासमा दर्ज भएको ०५२ साल फागुन १ गते देखि सुरुभएको दश वर्षे जनयुद्धको २५ औं वार्षिकी आज मनाईदै छ । हजारौ सहिद र वेपत्ता र...


Dhadingpost

धादिङबेसीमा स्वर्णिम चित्रकला प्रतियाेगिता सम्पन्न

धादिङबेसी माघ २९ । धादिङबेसीमा रहेकाे स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारी संस्थाले विध्यालय स्तरीय मेरो बिद्यालय शीर्षकमा स्वर्णिम चित्रकला प्रतियोगिता सम्पन्न गरेकाे छ । सहकारीले बुधबार आयाेजना गरेकाे उक्त प्रतियाेगितामा न्यु...


Dhadingpost

झार्लाङलाई कृषि पकेट क्षेत्र बनाउनु पर्छ- सांसद लाेहनी

प्रेेेम तामाङ धादिङ माघ २९ । धादिङका संघीय सांसद खेम प्रसाद लाेहनीले उत्तरी धादिङको झार्लाङलाई पर्यटन लक्ष्यित कृषि पकेट क्षेत्रकाे रुपमा विकास गरिनु पर्ने बताएका छन् । खनियावास गाउपालिका झार्लाङ...


Dhadingpost

धादिङबेसीमा रक्तदान गरि जनयुद्ध दिवस मनाईने

धादिङ माघ २९ । धादिङबेसीमा फागुन १ गते रक्तदान कार्यक्रम गरि जनयुद्ध तथा जनआन्दोलन दिवस मनाईने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ नगरपालिकाले मदन आश्रित स्मृति भवनमा बिहान...


Dhadingpost

दोङ्देनदेवि मावि तिप्लिङको वार्षिक उत्सव सम्पन्न

प्रेम तामाङ धादिङ माघ २८ । धादिङको रुबीभ्याली गाउँपालिका ३ तिप्लिङमा रहेको दोङ्देनदेवि माध्यामिक विद्यालयको ४१ औं वार्षिक उत्सव भव्य समारोहका बीच सम्पन्न भएको छ । धादिङको विकट ग्रामिण क्षेत्रमा...


Dhadingpost

धादिङ महोत्सवको उद्धेश्य र मुख्य आकर्षणहरु

धादिङ माघ २८ । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघले फागुन २ गतेबाट सातौं धादिङ महोत्सव...


Dhadingpost

सिद्धलेकमा मदन भण्डारी मेमोरियल खेलकुद प्रतियोगिता सुरु

धादिङ माघ २८ । धादिङको सिद्धलेक गाउँपालिका स्तरीय तेस्रो भण्डारी मेमोरियल रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरुभएको छ । सिद्धलेक गाउँपालिकाका १४ वटा माध्यामिक विद्यालय सहभागि रहेको उक्त प्रतियोगिता कुम्पुर पिपलटार...


Dhadingpost

समृद्ध र सभ्य रुबीभ्याली बनाउँदै छौं-सांसद सिंखडा

प्रेम तामाङधादिङ, तिप्लिङ माघ २७ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका २ तिप्लिङ पुगेका प्रदेश सांसद जगत सिंखडाले रुबीभ्याली गाउँपालिकालाई समृद्ध र सभ्य रुबीभ्याली बनाईने बताएका छन् । तिप्लिङको गोठनदेवि आधारभुत...


Dhadingpost

सातौं धादिङ महोत्सवमा, यी कलाकार आउँदै छन्

धादिङबेसी माघ २७ । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ फागुन २ गतेबाट धादिङबेसीमा हुन लागेको सातौं धादिङ महोत्सवमा आउने...


Dhadingpost

जिल्ला स्तरीय लोक दोहोरी गीत प्रतियोगिता सम्पन्न

धादिङ माघ २६ । धादिङको थाक्रे गाउपालिका वडा नं ११ महादेबबेसीमा दुई दिन सम्म चलेको जिल्ला स्तरीय खुल्ला लोक दोहोरी प्रतियोगिता सम्पन्न सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी...


Dhadingpost

धादिङ महोत्सवमा ‘जिपलाइन’ को मज्जा लिन पाईने

धादिङ माघ २६ । धादिङबेसी स्थित खुल्ला मञ्च टुडिखेलमा हुने सातौं धादिङ महोत्सव ‘जिपलाइन’ को मज्जा लिन पाईने भएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा फागुन २ गतेदेखि १३...


Dhadingpost