राष्ट्रिय बाल दिवस आज विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । आज भदौ २९ गते देशभर राष्ट्रिय बाल दिवस विविध कार्यक्रमसहित मनाइँदैछ । बालबालिकाका अधिकार सुनिश्चित गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य, खेलकुद, संरक्षण र सहभागितामा समाजको ध्यानाकर्षण गराउने उद्देश्यले यो...


Dhadingpost

प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्ने

काठमाडौं । आइतबार बिहान ११ः३० बजे सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्ने भएकी छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि जिम्मेवारी दिइएकी कार्कीलाई सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमै कार्यव्यस्तता सुरु...


Dhadingpost

आजको मौसम पूर्वानुमान

धादिङ । आज देशभर सामान्यतया बदली रहने मौसम विभागले जनाएको छ । दिउँसोका समयमा देशका पहाडी भू–भागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै,...


Dhadingpost

पाँचौँ कुपा कपका लागि सहयोग जुट्न थाल्यो

धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा आगामी असोज ११ देखि २१ गतेसम्म सञ्चालन हुने पाँचौँ कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगिता र असोज २१ गते हुने खुल्ला मिनी दौडका लागि...


Dhadingpost

धादिङमा आजदेखि सार्वजनिक यातायात सेवा सुचारु

धादिङ । जेनेरेसन–जेड (जेन्नी) युवाहरूको आन्दोलनपछि सिर्जित अस्तव्यस्ततालाई रोक्न लागू गरिएको निषेधाज्ञा र कर्फ्यूका कारण बन्द भएको सार्वजनिक यातायात सेवा धादिङमा आजदेखि सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले...


Dhadingpost

धादिङ लगायतका जिल्लामा बिहानैदेखि वर्षा

काठमाडौं । देशभर आगामी २४ घण्टा साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले धादिङसहित आसपासका जिल्लाहरूमा बिहानैदेखि वर्षा भइरहेको छ। आज दिउँसोदेशभर आंशिकदेखि पूर्ण बदली रहनेछ।...


Dhadingpost

फागुन २१ गते चुनावको घोषणा, प्रतिनिधिसभा विघटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गएराति प्रतिनिधिसभा विघटन गर्नुभएको छ। अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले आफ्नो पहिलो निर्णयस्वरूप प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपतिले सो...


Dhadingpost

स्कुल सञ्चालन गर्न निषेधाज्ञाले रोक्दैन : प्रमुख जिल्ला अधिकारी सुवेदी

धादिङ । जेन-जी युवाहरूले भदौ २३ गतेदेखि सुरु गरेको आन्दोलनपछिको असुरक्षित परिस्थितिका कारण बन्द रहेका विद्यालय संचालनमा ल्याउन निषेधाज्ञाले रोक नलगाउने धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विजयराज सुवेदीले बताएका छन्...


Dhadingpost

जेन-जी आन्दोलनका घटनाबारे धादिङका प्रमुख दलहरूको संयुक्त वक्तव्य

धादिङ । जेन-जी युवाहरूले सामाजिक सञ्जालको निर्वाध सञ्चालन, सुशासन र भ्रष्टाचारविरुद्ध भदौ २३ गते सुरु गरेको आन्दोलनका क्रममा भएका घटनाप्रति धादिङका प्रमुख राजनीतिक दलहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।...


Dhadingpost

धादिङमा आज पनि कर्फ्यू जारी, जनजीवन प्रभावित

धादिङ । धादिङ सदरमुकाममा आज पनि कर्फ्यू जारी रहँदा जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) विजयराज सुवेदीले हिजो (भाद्र २५ गते) साँझ ५ बजेदेखि अर्को आदेश...


Dhadingpost

धादिङ सदरमुकाममा आज साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी

धादिङ । पछिल्ला दिनमा देशका विभिन्न शहरहरूमा भड्किएको जेन–जी आन्दोलनका कारण सुरक्षा स्थिति संवेदनशील बनेपछि धादिङ सदरमुकाममा कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी...


Dhadingpost

धादिङ कारागारमा कैदीबन्दी भाग्न खेजेपछि गोली प्रहार, एक कैदीको मृत्यु, सात घाइते

धादिङ । धादिङ कारागारभित्र कैदीबन्दीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि सेना परिचालन गरी गोली प्रहार गरिएको छ । घटनामा एक कैदीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्...


Dhadingpost

धादिङ कारागारभित्र आगजनी, निषेधाज्ञा जारी

धादिङ । धादिङ कारागारभित्र आगजनी गरी कारागार फुटाउने प्रयास गरेका छन् । कारागारभित्रबाट धुँवाको मुस्लो निस्किएपछि सुरक्षा निकाय उच्च सतर्क बनेको थियो । आगजनी नियन्त्रणका लागि सेना, सशस्त्र प्रहरी, नेपाल...


Dhadingpost

आज विश्व आत्महत्या रोकथाम दिवस : आत्महत्याप्रति सचेतना जगाउने दिन

काठमाडौं । हरेक वर्ष सेप्टेम्बर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस विभिन्न देशहरूमा विभिन्न कार्यक्रम गरेर मनाइन्छ। यस दिवसको उद्देश्य आत्महत्याबारे सचेतना फैलाउने, जोखिम घटाउने, मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि...


Dhadingpost

धादिङमा जेनजी आन्दोलनको समर्थनमा शान्तिपूर्ण प्रदर्शन

धादिङ । जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गर्दै मंगलबार धादिङमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ। सोमबारको आन्दोलनमा सरकारले १९ जनाको ज्यान जानेगरी गरेको दमन र नरसंहारविरुद्ध धादिङका सामाजिक अभियन्ता राम तामाङले सोमबार...


Dhadingpost

अमेरिका स्थित कोलोराडोमा दीप प्रज्वलन तथा शोकसभा सम्पन्न

नातिबाबु भट्टकोलोराडो, अमेरिका । नेपालमा शान्तिपूर्ण आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाको सम्झनामा अमेरिका स्थित कोलोराडोमा दीप प्रज्वलन तथा शोकसभा सम्पन्न भएको छ । एनआरएनए कोलोराडो च्याप्टरको आयोजनामा तथा स्थानीय...


Dhadingpost

कृषि मन्त्री रामनाथ अधिकारीद्वारा राजीनामा

धादिङ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले २०८१ असार ३१ गते मन्त्रिपरिषद्मा समावेश भई मन्त्री बनेका...


Dhadingpost