धुवाँकोट मानेमा भोलि सोनाम ल्होछार मनाइँदै

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४ अन्तर्गत धुवाँकोट माने भञ्ज्याङस्थित जनआवाज खेल मैदानमा भोलि माघ २९ गते सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रमसहित मनाइने भएको छ। मञ्जुश्री सम्वत् २८६२ औँ ता ल्हो...


Dhadingpost

नेकपाद्वारा संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौँ, २७ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै आर्थिक सुधारको नयाँ चरणलाई केन्द्रमा राखिएको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय...


Dhadingpost

रुबीभ्यालीमा नेकपाको चुनावी शक्ति परिचालन

धादिङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुबीभ्याली गाउँपालिकाको निर्वाचन परिचालन समितिको पहिलो पूर्ण विस्तारित बैठक सम्पन्न भएको छ। नेकपा केन्द्रीय सदस्य जगत सिम्खडाको प्रमुख आतिथ्य तथा बागमती प्रदेश सदस्य एवं...


Dhadingpost

आदमटारमा रास्वपाको वडा सम्पर्क कार्यालय उद्घाटन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धलेक गाउँपालिकाले आदमटारमा वडा सम्पर्क कार्यालय उद्घाटन गरेको छ। प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार आशिका तामाङ र समानुपातिक उम्मेदवार डा. राम लामाले संयुक्त रूपमा उक्त कार्यालय...


Dhadingpost

आशिका तामाङद्वारा आज थाक्रे २, ३ र ४ मा मतदातासँग भेटघाट

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ की घण्टी चिन्हकी उम्मेदवार आशिका तामाङले आज थाक्रे गाउँपालिका–२, ३ र ४ का विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेकी छिन् । नेकपाका...


Dhadingpost

सल्यानटारमा एमाले उम्मेदवार धनबहादुर घलेको घरदैलो अभियान, स्वास्थ्य र बस्ती विकासमा जोड

धादिङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार धनबहादुर घलेले त्रिपुरासुन्दरी गाउँपालिका–२ अन्तर्गतको सल्यानटार क्षेत्रका विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष...


Dhadingpost

धादिङ–१ का एमाले उम्मेदवार भूमि त्रिपाठी वृद्धजनसँग आशीर्वाद लिँदै घरदैलो अभियानमा

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठीले जनताको घरदैलोमा पुगेर वृद्धजनसँग आशीर्वाद लिँदै र नागरिकका आशा–अपेक्षा बुझ्दै मतदाता भेटघाटलाई तीव्र बनाएका छन्। मतदाता भेटघाटका...


Dhadingpost

धादिङ–२ का उम्मेदवार रामबहादुर भण्डारी मतदाताको घरदैलोमा

धादिङ । नेकपा (माओवादी केन्द्र)बाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीले आज नीलकण्ठ नगरपालिका–७, ८ र ९ का विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्। उम्मेदवार...


Dhadingpost

धादिङ–२ का उम्मेदवार बोधनारायण श्रेष्ठ, आज दिनभर नीलकण्ठ ९ र १० मा सक्रिय

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ का घण्टी चिन्हका उम्मेदवार बोधनारायण श्रेष्ठले आज बिहान जिल्लाका सञ्चारकर्मीसँग आफ्नो चुनावी अभियानबारे अन्तरक्रिया गरेपछि दिनभर नीलकण्ठ नगरपालिका–९ र १० का विभिन्न बस्तीमा...


Dhadingpost

बेनीघाट रोराङमा शिक्षक कविता प्रतियोगिता, ३० कवि छनोट, वाचन प्रतियोगिता २८ गते

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले आयोजना गरेको जिल्लास्तरीय खुला शिक्षक कविता प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक भएको छ। पहिलो चरणको मूल्याङ्कनबाट ३० जना शिक्षक कवि दोस्रो चरणका लागि छनोट भएका...


Dhadingpost

धादिङ-१ मा नेकपाको क्षेत्रस्तरीय निर्वाचन केन्द्रित भेला सम्पन्न

धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले क्षेत्रस्तरीय निर्वाचन केन्द्रित कार्यकर्ता भेला सम्पन्न गरेको छ। गल्छीमा आयोजित उक्त भेलामा धादिङ–१ अन्तर्गतका विभिन्न पालिकाबाट आएका...


Dhadingpost

धादिङ–२ मा घण्टी बहाक बोधनारायण श्रेष्ठको चुनावी रफ्तार तीव्र

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का घण्टी चिन्ह बहाक उम्मेदवार बोधनारायण श्रेष्ठले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। दैनिक दर्जनभन्दा बढी स्थानमा पुग्दै...


Dhadingpost

धादिङ–२ का उम्मेदवार रामबहादुर भण्डारीले जनयुद्धमा गोली लागेको गोलाभञ्ज्याङबाट चुनावी अभियान सुरु गरे

धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीले जनयुद्धका क्रममा आफूलाई गोली लागेको स्थान नीलकण्ठ नगरपालिका–१० गोलाभञ्ज्याङबाट मतदाता भेटघाट अभियानको शुभारम्भ गरेका छन्। जिल्ला...


Dhadingpost

धुनिवेशीको १५औँ राष्ट्रपति रनिङ शिल्ड भुवनेश्वरी मावि च्याम्पियन

धादिङ । धुनिवेशी नगरपालिका स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी माध्यमिक विद्यालय, धार्केले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। माघ २३ गते सम्पन्न प्रतियोगितामा भुवनेश्वरी माविले १५ स्वर्ण, १२...


Dhadingpost

जनताले मत बदल्दैछन्, धादिङ–२ मा घण्टी बज्छ – बोधनारायण श्रेष्ठ

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ‘घण्टी’ चुनाव चिह्न वहाक उम्मेदवार बोधनारायण श्रेष्ठले आइतबार त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न स्थानमा पुगेर व्यापक जनसंवाद कार्यक्रम सञ्चालन...


Dhadingpost

हल्लाले एमाले हल्लिँदैन, धादिङका दुवै क्षेत्रमा जित हाम्रो” – प्रा. पुष्प कडेल

धादिङ । नेकपा (एमाले) धादिङ–काठमाडौं सम्पर्क मञ्चले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम केन्द्रिय लेखा आयोगका संयोजक प्रा. पुष्प कडेलको प्रमुख आतिथ्यतामा...


Dhadingpost

मेरो उम्मेदवारी अनुभव र विकाससँग जोडिएको छ – राजेन्द्र पाण्डे

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपाका उम्मेदवार राजेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी अनुभव र विकाससँग जोडिएको बताएका छन्। बुधबार सिद्धलेक गाउँपालिकामा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले...


Dhadingpost

1 6 7 8 9 10 970