धादिङ एथलेटिक्स संघकाे अध्यक्षमा गणेश रानामगर

धादिङ । धादिङबेसीमा आज सम्पन्न भेलाबाट धादिङ जिल्ला एथलेटिक्स संघकाे अध्यक्षमा सिद्धलेकका गणेश रानामगर चयन भएका छन् । नव गठित ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा पृथ्वी कटुवाल बेनीघाट राेराङ, गाैतम श्रेष्ठ...


Dhadingpost

एसईई परिक्षा नगर्ने सहमती

काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसईई नगर्ने सहमति जुटेको छ । विद्यालय तहको अन्तिम परीक्षा १२ कक्षाको हुने भएकाले १० को...


Dhadingpost

युवा संघ नेपाल त्रिपुरासुन्दरीकाे अध्यक्षमा ठुलाेभाई श्रेष्ठ चयन

धादिङ । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको अध्यक्षमा ठुलाे भाई श्रेष्ठ चयन भएका छन् । आज सम्पन्न भएकाे उक्त प्रथम भेलाबाट उपाध्यक्षमा अर्जुन सिम्खडा, सचिवमा समिर...


Dhadingpost

धादिङ जिल्ला एथलेटिक्स संघ भाेली गठन हुँदै

धादिङ । भाेली चैत ३० गते धादिङ जिल्ला एथलेटिक्स संघ गठन हुने भएकाे छ । राष्ट्रिय खेलकुद बिकास ऐन, २०७७ को परिच्छेद ६ को नियम २२, २३ र २४ मा...


Dhadingpost

धादिङ सिद्धलेककी सुजिताले जितिन ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’

धादिङ । एच्यु हेयर वेल ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ धादिङ सिद्धलेक गाउँपालिका ७ आदमटार निवासी सुजिता अधिकारीले जितेकी छिन् । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले आयोजना...


Dhadingpost

धादिङ जिल्ला स्तरीय महिला कबड्डी भोली देखि

धादिङ । धादिङबेसीमा भोली (चैत ३०) र ३१ गते हुने प्रथम जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको धादिङ कबड्डी संघका अध्यक्ष रत्नेशकुमार यादवले धादिङपोष्टलाई बताए । प्रतियोगितामा आयोजक...


Dhadingpost

ब्लुमिङ लोटस बोर्डिङको ३३ औं वार्षिकत्सव सम्पन्न

धादिङ । धादिङको थाक्रे गाउँपालिका ८ मा रहेको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयले ३३ औं वार्षिकत्सव तथा अभिभावक दिवस भव्य सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ । विद्यालयका संस्थापक राधाकृष्ण...


Dhadingpost

धादिङ समाजले कतारमा भोली सांस्कृतिक कार्यक्रम गर्दै, उठेको रकम चेपाङलाई

धादिङ । धादिङका चेपाङ समुदायलाई सहयोग गर्न धादिङ सेवा समाज कतारले भोली शुक्रबार नयाँ बर्ष २०८२ को अवसरमा "बृहत् साँस्कृतिक कार्यक्रम"को आयोजना गर्ने भएको छ । कार्यक्रमको अन्तिम तयारी सकिएको...


Dhadingpost

चिसापानी कप यू १७ फुटबल सुरु

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ चिसापानीमा आजबाट प्रथम चिसापानी यू १७ पुरुष फुटबल प्रतियोगिता सुरुभएको छ । २१ टिम सहभागी उक्त प्रतियोगिताको आज एक विशेष समारोहका बीच जिल्ला...


Dhadingpost

ग्लोबल नप्लिज कराँतेद्वारा खेल सामाग्री प्रदान

धादिङ । ग्लोबल नप्लिज कराँते अर्गजाईजेशन (जिएनको) ले धादिङका कराँते खेलाडी एवम् प्रशिक्षक सुदिप श्रेष्ठलाई खेल सामाग्री प्रदान गरेको छ । जिएनकोका जर्मनी प्रतिनीधि प्रतिनीधि पूर्व कराँते खेलाडी खोटाङ निवासी...


Dhadingpost

धादिङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियाेगिताकाे तयारी तिब्र

धादिङ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको तथा अन्तरराष्ट्रीय धादिङ समाज को सह आयोजनामा धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताकाे तयारी तिब्र पारिएको छ ।...


Dhadingpost

आज काठमाण्डौका विभिन्न ठाउँमा प्रदर्शन हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली निकालेर बल्खुमा विरोध कार्यक्रम राखेकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह गरेको छ । बल्खुमा हुने राप्रपाको प्रदर्शनलाई...


Dhadingpost

प्रगतिशील लेखक सङ्घमा धादिङबाट तीन जना निर्वाचित

धादिङ । नेपालका प्रगतिशील, वामपन्थी लेखक तथा साहित्यकारहरूको साझा संस्था प्रगतिशील लेखक सङ्घ, नेपालको १३ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा धादिङबाट तीन जना निर्वाचित भएका छन् । राजधानी काठमाडौंमा सम्पन्न...


Dhadingpost

धादिङमा नेकपाले कृषि उत्पादन गर्दै

धादिङ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले धादिङको नीलकण्ठ नगरपालिका १२ साँङ्कोसमा कृषि उत्पादनको तयारी गरेको छ । यस अघि नेकपा पश्चिम तामसालिङ ब्युरोले धादिङको मलेखु बजार नजिकै १८ रोपनी...


Dhadingpost

वरिष्ठ पत्रकार भैरव रिसालको निधन दाहसंस्कार नहुने

काठमाडौं । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार भैरव रिसालको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको छ । रिसालले मृत्युपश्चात् आफ्नो शरीर शिक्षण प्रयोजनका लागि ललितपुरस्थित...


Dhadingpost

शैक्षिक हड्तालको घोषणा

काठमाडौं । विगत चार दिन देखि काठमाडौंमा जारी शिक्षकहरुको अन्दोलन अब शैषिक हड्तालमा मोडिएको छ । माग पुरा गर्न सरकार तयार नभएको भन्दै नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट...


Dhadingpost

रास्वपाको दुई महिने ‘जनयात्रा’ सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो शनिबार चितवनबाट दुईमहिने जनयात्रा शुभारम्भ गरेको छ । कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले यो अभियान जनभावना बुझ्नका लागि ७७ वटै जिल्लामा सञ्चालन...


Dhadingpost