त्रिपुरासुन्दरीमा “तिज गीत” प्रतियोगिता हुने

धादिङ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले नेपाली महिलाहरूको धार्मिक तथा साँस्कृतिक पर्व हरितालिका तिजको अवसरमा तिज गीत प्रतियोगिता आयोजना गर्न लागेको छ। भदौ ६ गते हुने उक्त प्रतियोगितामा भाग लिन इच्छुक महिलाहरूले...


Dhadingpost

अनुशासनको पर्याय नै हो विजय

विजयको अर्को लुकेको पाटो पनि छ । ऊ आफ्नै प्रकृतिको भए तापनि अरूले राम्रो भनेका कुरामा आफूलाई उभ्याउन निरन्तर कोसिस गर्छ। त्यही कोसिस नै आजको ऊ हो-शिक्षातर्फको हाकिम बनेको ।...


Dhadingpost

जिल्लास्तरीय कथा वाचनमा एड्भान्स एकेडेमी प्रथम

धादिङ । पाब्सन धादिङको आयोजनामा रोजमेरी चाइल्डकेयर इङ्ग्लिश बोर्डिङ स्कुलमा सम्पन्न कक्षा १ देखि ५ सम्मको जिल्लास्तरीय कथा वाचन प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएको छ। सोही प्रतियोगितामा दोस्रो स्थान रोजमेरी...


Dhadingpost

धादिङ समाज पोर्चुगलको सदस्यता फारम खुला

धादिङ । विश्वभर छरिएका धादिङवासीहरूको छाता संगठन अन्तर्राष्ट्रिय धादिङ समाजको शाखा, धादिङ समाज पोर्चुगलले पहिलो अधिवेशनका लागि सदस्यता फारम खुला गरेको छ । “अधिवेशनको मिति केही दिनमै सार्वजनिक हुने धादिङ...


Dhadingpost

विजयको दुई दिनमा दुई सफलता-विद्यालय निरीक्षक वा शिक्षा अधिकृत, कुन रोज्लान?

धादिङ । धादिङको थाक्रे गाउँपालिकास्थित अमर्खु माध्यमिक विद्यालयबाट आफ्नो पढाइ सुरु गरेका विजय तामाङले दुई दिनको बीचमा दुई सफलता सफलता हात पारेका छन् । बागमती प्रदेश लोकसेवा आयोगले लिएको शिक्षा...


Dhadingpost

मण्डली फ्रुटको ‘जुस हब’ धादिङबेसीमा आजबाट सञ्चालनमा

धादिङ । काठमाडौंको कुलेश्वरमा मण्डली फ्रुट सेन्टर सञ्चालन गरिरहेका धादिङका पुरुषोत्तम घिमिरेले कलंकीपछि धादिङबेसीमा पनि ‘जुस हब’ को शाखा विस्तार गरेका छन् । स्वदेशी तथा विदेशी ताजा फलफूल होलसेल मूल्यमा...


Dhadingpost

धादिङ सेवा समाज कतारबाट बिमला श्रेष्ठलाई उपचारमा सहयोग

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–५, चेकाङ निवासी ४६ वर्षीया बिमला श्रेष्ठलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ । बिमला गाउँमै घाँस झार्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन् ।...


Dhadingpost

शिक्षा अधिकृत बनेर गंगाजमूना जाँदै विजय

धादिङ । धादिङको थाक्रे गाउँपालिकास्थित अमर्खु माध्यमिक विद्यालयबाट आफ्नो पढाइको सुरुवात गरेका विजय तामाङ अब आफ्नै जिल्लास्थित गंगाजमूनामा शिक्षा अधिकृतको रूपमा पदस्थापित भएका छन्। विद्यालय तहदेखि नै पढाइमा अब्बल रहेका...


Dhadingpost

कोलोराडोमा तीजको उल्लास, सिस्टर्स ग्रुपको दर खाने जमघट

वेष्टमिनिष्टर । अमेरिकाको पश्चिमी भागमा पर्ने कोलोराडो (Colorado) राज्यमा बसोबास गर्दै आएका नेपाली महिलाहरूले आउँदै गरेको तीज पर्वलाई केन्द्रित गरी दर खाने कार्यक्रम गरेका छन् । प्रवासमा रहेका महिला दिदीबहिनीहरूलाई...


Dhadingpost

राष्ट्रिय युवा संघको खुला ब्याडमिन्टन: धादिङका राम-लक्ष्मणको जोडीले जित्यो

धादिङ । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगितामा धादिङले जितेको छ । प्रतियोगितामा राष्ट्रिय युवा संघ नेपाल धादिङको प्रतिनिधित्व गर्दै खेलाडी...


Dhadingpost

धादिङबेसीमा युवा संवाद गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाईयो

धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा आज धादिङबेसीस्थित सिटीहलमा ‘नगर युवा संवाद कार्यक्रम’ गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । नीलकण्ठ नगरपालिका रोजगार सेवा केन्द्र शाखा प्रमुख अर्जुन कुमार श्रेष्ठका अनुसार...


Dhadingpost

एमाले धादिङ-काठमाडौं सम्पर्क मन्चको तीज विशेष कार्यक्रम सम्पन्न

धादिङ । नेकपा एमाले धादिङ-काठमाडौं सम्पर्क मन्चले आईतबार महिला भेला तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका उपाध्यक्ष एबम कार्यक्रम संयोजक सुबद्रा थापा को अध्यक्षता पूर्वमन्त्री एमालेका स्थायी...


Dhadingpost

धादिङमा दुई दिने याेग खेलकुद प्रशिक्षण हुने

धादिङ । घादिङ जिल्ला योग खेलकुद संघले यहि साउन श्रावण २७ देखि २९ गतेसम्म निःशुल्क योग खेलकुद प्रशिक्षणकाे आयोजना गर्ने भएकाे छ । तालिममा प्रत्येक विद्यालयहरुबाट ३ जना देखि बढीमा...


Dhadingpost

एक स्थानीय तह: एक जनस्वास्थ्य अधिकृत-अवसर र चुनौती

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम अन्तर्गत सुरु गरेको "एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत" कार्यक्रम जनस्वास्थ्य सुदृढीकरणको दिशामा एक ऐतिहासिक र...


Dhadingpost

एनआरएनए क्यालिफोर्नियाको उपाध्यक्षमा धादिङका तिलक राना निर्वाचित

धादिङ । गैरआवासीय नेपाली संघ (NRNA) क्यालिफोर्निया च्याप्टरको उपाध्यक्षमा धादिङका तिलक राना निर्विरोध निर्वाचित भएका छन् । सन् २००९ देखि अमेरिका स्थित क्यालिफोर्नियामा बस्दै आएका धादिङ गंगा जम्ुना गाउँपालिका ५...


Dhadingpost

आज गाईजात्रा, हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आज नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा देशभर हर्षोल्लासका साथ मनाइँदैछ । विशेषगरी काठमाडौं उपत्यकामा मनाइने यो पर्वमा दिवंगत परिवारजनको सम्झनामा गाई वा गाईको प्रतिक स्वरूप सजाइएका बालबालिकाको...


Dhadingpost

प्रेम कथा: आकृती

पूर्वी इलाम घुमेको सम्भवत: तेस्रो पटक थियो। त्यसपटक भारतको मिरिक घुम्नेसम्मको योजना थियो । हामी मिरिक गयौँ। त्यतिबेला गोरखल्याण्डको आन्दोलन कतै न कतै चलिरहेकै थियो। भित्ताभरि गोरखल्याण्डको समर्थनमा टाँसिएका पोस्टरहरू...


Dhadingpost