
धादिङ क्षेत्र नं. २ मा नीलकण्ठ नगरपालिका वडा नं. ७–१४ को मतगणना हुन बाँकी छ। निर्वाचन अधिकृतको अनुमान अनुसार बेलुका ९ बजे सम्म यी वडाहरूको मतगणना सकिने अपेक्षा गरिएको छ।
यसअघि क्षेत्रका अन्य पालिकाहरू र नीलकण्ठको वडा नं. १–६ को मत परिणाम सार्वजनिक भइसकेको छ।
📍 नीलकण्ठ प्रारम्भिक वडागत परिणाम
वडा १
घण्टी – २८८ | रुख – २८३ | सूर्य – ९९ | तारा – १८५
वडा २
घण्टी – ९०१ | रुख – ४५० | सूर्य – १८४ | तारा – ३२९
वडा ३
घण्टी – १२९४ | रुख – ८५० | सूर्य – १३६ | तारा – २४७
वडा ४
घण्टी – ७३० | रुख – ३९३ | सूर्य – २९० | तारा – ७६
वडा ५
घण्टी – १००८ | रुख – ४९२ | सूर्य – १९८ | तारा – ३८९
वडा ६
घण्टी – ६६४ | रुख – ३५१ | सूर्य – ७९ | तारा – १९७
हालसम्मको कुल मतपरिणाम
घण्टी – २०,४४१ (बोधनारायण श्रेष्ठ)
रुख – १४,८९६ (रमेश प्रसाद धमला)
सूर्य – ८,५९२ (धन बहादुर घले)
तारा – ७,६८७ (राम बहादुर भण्डारी)
घण्टीलाई ५,५४५ मतको अग्रता
नीलकण्ठका बाँकी वडाहरूको मतगणना सकिएसँगै क्षेत्र नं. २ को अन्तिम नतिजा सार्वजनिक हुने छ।
