धादिङ । नेकपा माओवादी केन्द्र गजुरीले गजुरी बजारमा दिप प्रज्वलन गरि २९ औं जनयुद्ध दिवस मनाएका छन् । तस्वीर सौजन्यः गणेश पाण्डे