
धादिङ । माओवादी केन्द्र उपत्यका विशेष प्रदेशका सचिव एवम् पर्यटन व्यवसायी कमल सापकोटलालाई फ्रान्सको वर्ल्ड युनिभर्सिटीले मानार्थ विद्यावारिधी दिएको छ ।
राम प्रसाद साप्कोटा (कमल) लाई World University of Leadership & management (WULM) France ले Business &Leadership क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउन सफल भए वापत मानार्थ विद्यावारिधी Honorary Doctorate उपाधिले सम्मानित गरेको हो ।
