धादिङ जिल्ला स्तरीय भलिबल हुने, पुरस्कार १ लाख भन्दा माथि

Avatar photo
Dhadingpost
कार्तिक २६, २०७९

धादिङ । जिल्ला भलिबल संघ धादिङ मंसिर २१ गते देखि धादिङ जिल्ला स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ ।

उक्त प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार १११, दोस्रो पुरस्कार ५० हजार ५५५ र तृतिय पुरस्कार २० हजार २२२ रहजे जिल्ला भलिबल संघ धादिङले जनाएको छ ।