
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले असोजमा हुने नवौं खेलकुद प्रतियोगिताको लागि खेलाडी छनोट गरेको जिल्लाबाट छनोट भएका खेलाडीहरु प्रदेश छनोटमा सहभागि हुने र प्रदेशबाट पनि छनोटमा परे नवौं खेलकुद प्रतियोगिता खेल्न पाउने अध्यक्ष प्रतासिंह तामाङले बताए ।
धादिङबाट बुद्धिचाल, आई टि एफ तेक्वान्दो, कबड्डी, फुलकन्ट्याक्ट कराँते, कबड्डी र टेबुलटेनिस विधाका ५९ जना खेलाडीहरु छनोट भएका छन् , उनीहरु प्रदेश छनोटमा परे मात्रै नवौं खेलकुद प्रतियोगिता खेल्न पाउने छन् । भलिबल, फुटबल, क्रिकेट, एथलेष्टिक लगायतका विधामा यस अधि बागमती प्रदेश सरकारले संचालन गरेको प्रदेश स्तरीय प्रतियोगितालाई नै आधार मानेर प्रदेशले खेलाडी छनोट गरि बन्द प्रशिक्षणको लागि बोलाएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि धादिङ जिल्लाबाट छनोट भएका खेलाडीहरुको नामावली
फुकन्ट्यक्ट कराँते
पुरुष तर्फ
४० केजीमा विक्रम कुमार गैरे
४५ केजीमा विवेक श्रेष्ठ
५० केजीमा सन्दिप काप्री
५५ केजीमा सुजन परियार
६० केजीमा भुवन प्रसाद उप्रेती
६५ केजीमा मदन थापामगर
खुल्ला तर्फ सिर्जन अधिकारी
फुकन्ट्यक्ट कराँते
महिला तर्फ: ४० केजी तर्फ झरना थापा मगर
४५ केजी तर्फ एकता कुमाल
५० केजी तर्फ सरिता कुमाल
खुल्ला तर्फ संगिता पाण्डे
कबड्डी
पुरुष तर्फ
विवेक मानन्धर
अभिषेक मानन्धर
रञ्जित श्रेष्ठ
सुदिप धिकारी
विनोद थापामगर
प्रमोद कुमार श्रेष्ठ
विजय तामाङ
सुमित दुधराज
विशाल सापकोटा
विवेक रञ्जितकार
रोहन रानामगर
रञ्जित श्रेष्ठ
कबड्डी
महिला तर्फ
सरितामायाँ घले
सृजना तामाङ
रेजिना बुढाथोकी
अनु तामाङ
धना राहाडीमगर
विप्सा तामाङ
लक्ष्मी आलेमगर
देवकी दर्लामी मगर
खुसी गुरुङ
संगिता सापकोटा
अप्सरा गुरुङ
सविना तामाङ
आईटीएफ तेक्वान्दो
पुरुष तर्फ
समिर गुरुङ ५५ केजी
प्रदिप श्रेष्ठ ४८ केजी
रन्जन कडेल ५८ केजी
सरोज परियार ६० केजी
सचिन खड्का ४३ केजी
आईटीएफ तेक्वान्दो
महिला तर्फ
लक्ष्मी आले ५८ केजी
पवित्रा पाण्डे ४३ केजी
सोनी गुरुङ ४० केजी
प्रतिक्षा बस्नेत ५६ केजी
आईसा मिया ४५ केजी
प्रशिला थपलिया ४० केजी
बुद्धिचाल (चेस)
रमेश गुरुङ
सुदिप श्रेष्ठ
सन्देश कोईराला
टेबुल टेनिस
अनुरोध अधिकारी
अविजन थापा
गोविन्द श्रेष्ठ
सन्देश डल्लाकोटी
सुदिर खरेल
ब्याडमिण्टन
पुरुष तर्फ
इश्वर थापामागर
सविन तामाङ
अश्विन मगर
आशिष रानामगर
ब्याडमिण्टन
महिला तर्फ
बविता पुी
निष्ठा श्रेष्ठ
रुबिना थापा
जिल्ला खेलकुद विकास समिति धादिङले भाद्र २ गते नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि बास्केटबल, जुडो, उसु, बुद्धिचाल, आई टि एफ तेक्वान्दो, कबड्डी, फुलकन्ट्याक्ट कराँते, कबड्डी र टेबुलटेनिस गरी ९ विधाका खेलाडीहरुलाई छनोटमा भाग लिन आव्हान गरेपनि बास्केटबल, जुडो र उसु विधामा खेलाडी खनोट हुनै आएनन् ।
