हात्ती दिवसमा ‘हात्ती वनभोज’

Avatar photo
Dhadingpost
साउन २८, २०७९

काठमाडौं । चितवनमा शुक्रबार हात्ती दिवस मनाइएको छ। ११औँ विश्व हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोज गरेर चितवनको सौराहामा हात्ती दिवस मनाइएको हो।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्तीको वनभोज गरिएको छ ।

x