
धादिङ । नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ नीलकण्ठ नगरपालिका ३ को अध्यक्षमा विजयी भएका छन् ।
नेपाली कांग्रेसको पकड रहेको नीलकण्ठ ३ मा कांग्रेसको आधिकारीक उम्मेदवार बन्न नपाएपछि श्रेष्ठले गुलाव चिन्न लिएर स्वतन्त्रबाट उठेका थिए ।
चुनाव जिते तलव भत्ता नलिने घोषणा गरेका श्रेष्ठले १ हजार ३ सय ३९ मत ल्याउन सफल भए । उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका गोपी कृष्ण भण्डारी ले ६ सय ३९ मत ल्याउदा नेकपा एमालेका किरण पाठकले २ सय ४१ मत र नेकपा माओवादीका नारायण कुमार श्रेष्ठले ३ सय ९५ मत पाए ।
धादिङमा हालसम्म विजयी भएका 38 वडा अध्यक्षहरु
कांग्रेस
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ
रुविभ्याली १ पम्बर तामाङ
बेनिघाट रोराङ १ जीवन सिं तामाङ
ज्वालामुखी २ मा राजु लोप्पा विजयी
धुनीबेसी ३ मा प्रकाश हमाल विजयी
नेत्रावती डब्जाेङ २ मिनबहादुर तामाङ विजयी
गजुरी २ मा द्रोण कडेल बिजयी
गजुरी ३ ऋषिलाल श्रेष्ठ विजयी
गल्छी ४ राजु अधिकारी विजयी
त्रिपुरासुन्दरी १ भिम प्रसाद भट्ट विजयी
गजुरी ४ सुरेन्द्र चेपाङ विजयी
सिद्धलेक २ मा सागर गुरुङ विजयी
माओवादी केन्द्र
नीलकण्ठ १ गणेशबहादुर गुरुङ विजयी
धुनीबेसी १ मानबहादुर तामाङ विजयी
गंगाजमुना १ बहादुर सिङ लामा विजयी
बेनिघाट रोराङ २ हेमराज भुजेल विजयी
गल्छी ३ राजन भुजेल विजयी
गजुरी १ मा तारा भण्डारी विजयी
सिद्धलेक १ मा पेमा लामा विजयी
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर विजयी
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ विजयी
गल्छी ५ सरोज तामाङ बिजयी
बेनिघाट रोराङ ५ शिव सिल्वाल विजयी
एमाले
ज्वालामुखी १ कृष्ण गिरी विजयी
गल्छी १ यदुकुमार खतिवडा विजयी
गल्छी २ षडानन्द खनाल विजयी
थाक्रे १ श्याम सुन्दर थापा विजयी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
एकीकृत समाजवादी
रुविभ्याली २ रुप घले विजयी
धुनीबेसी २ मा लक्ष्यजित तामाङ विजयी
धुनीबेसी ४ हरि सुवेदी विजयी
गंगाजमुना ७ मा रविन अधिकारी विजयी
राप्रपा
खनियाबास १ सोनाम बहादुर तामाङ विजयी
खनियाबास २ अरुण कुमार पाख्रिन विजयी
खनियाबास ३ कमनसिं तामाङ विजयी
रुबीभ्याली ४ प्रशान्त तामाङ
जसपा
रुबीभ्याली ३ फेदाेर्जे तामाङ विजयी
स्वतन्त्र
नीलकण्ठ ३, राजकुमार श्रेष्ठ
