
धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर ३ निवासी पुष्कर तामाङ नेपाली काङ्ग्रेसको वडा सभापति हुन् । उनले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा समेत गरि सकेका छ् ।
२०७४ सालमा झिनो मतले पराजित हुनपुग्यो यो पटक यो वाड कांग्रेसले जित्छ त्यसैका लागि आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन् । दिन रात नभनी सधै जताको काममा लागि रहेको छु जनताको माग मेरो उम्मेदवारी हो उनी भन्छन् ।
विभिन्न संघ संस्था समेत आबद्ध भएर समाजिक कार्य लागेका उनी सानै देखि मायालु अनि दयालु स्वाभाव सानालाइ माया विदेशमा बस्दा देखेको विकास मोडल आफ्नो वडामा लागु गर्न चाहन्छन् ।
ज्वालामुखी ३ मा कसरी विकास पुरै तालिका र योजना म सँग छ, नमुना वडा बानाउनका लागि अध्यक्ष बन्न चाहेको र बोलेर होइन गरेर देखाउ भन्ने सोचका साथ लागि पर्ने समेत प्रतिवद्ध गरे ।



























