
धादिङ । आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस धादिङले उम्मेदवार छनोटको प्रक्रिया अगाडी बढाएको छ । नीलकण्ठ नगरपालिकामा ८ जना र उप मेयरमा ३ जनाले दावी गरेका छन् ।
मेयर पदमा दावी गर्ने ८ जना
भिम प्रसाद ढुङ्गाना
दिपक कोईराला
नारायण कुमार श्रेष्ठ
झम्कनारायण श्रेष्ठ
गोविन्द लम्साल
डा. अमितसिंह कार्की
शम्भुसिंह ठकुरी
राकेश धमला
उप मेयर पदमा दावी गर्ने ३ जना
कल्पना अधिकारी
लक्ष्मी गिरी
भगवती उप्रती
आकांक्षीहरुको नाम जिल्ला कार्य समितिले राय सुझाव सहित प्रदेश संसदीय बोर्डमा पेस गर्ने र बोर्डले आकांक्षी मध्यबाट उम्मेदवार छनोट गर्ने कांग्रेस धादिङले जनाएको छ ।
