
विक्रम बानियाँ
धादिङ । गंगा जमुना ५ फुलखर्क सम्पर्क मञ्चको वनभोज कार्यक्रम बालाजुको बाइसधारामा सम्पन्न भएको छ ।
सविधानसभा सदस्य माननीय धन बहादुर घलेको प्रमुख आतिथ्यता, गंगा जमुनाका अध्यक्ष बल बहादुर अधिकारीको विशेष आतिथ्यता, भक्तबहादुर लामिछाने, सरोज बुढाथोकी, हरि अधिकारी सन्तोष विक्रम अधिकारी, कविन्द्र बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।
गंगा जमुना वाड न ५ काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष गकुल अधिकारीको अध्यक्षतामा वनभोज कार्यक्रम भएको थियो ।
