धादिङ ससाह कमेरे खोलामा दुईवटा बस ठोकियो

Avatar photo
Dhadingpost
कार्तिक २४, २०७८

धादिङ कात्तिक २४ । धादिङबेसीबाट चितवन तर्फ जाँदै गरेको बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बस एक आपसमा ससाहको कमेरेखोलामा ठोकिएको प्रहरीले जनाइको छ ।

ना ७ ख ५८२८ र बा ५ ख ३२३५ नम्बरको बस एक आपसमा ठोकीदा १० जना घाईते भएका छन् भने यी मध्य ३ जनाको ठाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी