धादिङमा आज देखि लकडाउन सुरु (के खुल्छ, के खुल्दैन)

Avatar photo
Dhadingpost
बैशाख २१, २०७८

धादिङ बैशाख २१ । कोरोना भाईरस (कोभिड १९) को रोकथामको लागि जिल्ला प्रशासन कार्यालय धादिङले आज देखि बैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा (लकडाउन) गरेको छ ।

शनिबार सम्पन्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (.डीसीएमसी) धादिङकको बैठकले कोरोना भाईरस रोकथामका लागि निषेधाज्ञा जाी गर्नु पर्ने निर्णय गरे सँगै जिल्ला प्रशाशनले आज देखि बैशाख ३१ गते सम्मका लागि लकडाउन सुरु गरेको हो ।

के खुल्छ के खुल्दैन