प्रचण्ड-नेपाल पक्षले आज साँझ मशाल जुलुस र भोली आमहड्ताल गर्ने

Avatar photo
Dhadingpost
माघ २१, २०७७

धादिङ माघ २१ । प्रचण्ड नेपाल नेकपाले संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई नियुक्त गरेको विरोधमा बिहिबार आमहड्ताल गर्ने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(माधव पक्षले आज २ बजे आकस्मिक पत्रकार सम्मेलन गर्दै आजको मशाल जुलुस र भोलीको आमहड्तालको कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।