
धादिङ माघ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रक्रिया पुरा नहुँदै फुटको नजिक पुगेको बेला यस निकट प्रेस संगठन नेपाल पनि फुटको नजिक पुगेको छ ।
प्रचण्ड नेपाल नीकट प्रेस संगठन नेपालले माघ ६ गते (आज) प्रज्ञा प्रतिष्ठनमा र ओली पक्ष प्रेस संगठन नेपालले माघ ८ गते काठमाडौं मै भेला आयोजना गर्ने तयारी गरेका छन् ।
