मुख्य मन्त्री राईसँग विहे गर्दै २० वर्षकी ज्याङमु शेर्पा

Avatar photo
Dhadingpost
माघ ४, २०७७

काठमाडौं माघ ४ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ३० वर्षले कान्छी २० वर्षकी ज्याङमु शेर्पा सँग विवाह गर्ने भएका छन् ।

५० वर्षिय नेकपा मुख्य मन्त्री राईले २० वर्षकी ज्याङमु शेर्पा माघ ११ गते विवाह गर्ने भएका हुन् ।

संखुवासभा स्थायी घर भएकी शेर्पा काठमाडौंमा बस्दै आएकी छिन् । उनी मोडलिङ र म्युजिक भिडियोमा पनि सक्रिय छिन् । सामाजिक सञ्जालमा पनि सक्रिय छिन् ।