बेनीघाटमा ३६ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
माघ २, २०७७

धादिङ माघ २ । धादिङको बेनीघाट रोराङ ४ बेनीघाट बजारमा भएको रक्तदान कार्यक्रममा ३६ जनाद्वारा रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी बेनघिाट रोराङ उपशाखाले गरेको उक्त कार्यक्रममा ५ महिला र ३१ पुरुषद्वारा रक्तदानभएको रेडक्रसक्रमी नारायण कुमार श्रेष्ठले धादिङपोष्टलाई बताउनु् भयो ।