
काठमाण्डौं पुष २० । नेकपाका अध्यक्ष प्रचण्डको पत्नी सिता दाहालको उपचारका लागि आज भारतको मुम्बई लगिएको छ ।
दुर्लभ रोग पार्किन्सनको समस्याबाट पीडित दाहाललाई मेडिसिटीमा उपचारत हुनुहुन्थ्यो स्वास्थ्य थप जटिल बन्दै गएपछि दिल्ली हुँँदै मुम्बई लगिएको हो ।
सिता दाहालको रेखदेखका लागि प्रचण्ड, उनका दुई छोरी रेणु दाहाल र गंगा दाहाल पनि सँगै गएका छन् ।
