
काठमाडौं मंसिर १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ भए पछि बालुवाटार बसेको बताईएको छ ।
यो सँगै मंगलबार बिहान महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना नेताहरुलाई दिनु भएको थियो । आज ओलीद्वारा प्रस्तुत प्रस्तावको प्रचण्डले जवाफ दिने बताईएको छ ।
