
स्याङ्जा मंसिर २ । पुतलीबजार नगरपालीका–१४ स्थित लामागेमा तल्लो घरमा भाईटिका लगाउन जादाँ नजिकैको रुखमा रहेका अरिंगालको टोकाईबाट १३ वर्षिय बालिकाको मृत्यु भएको छ ।
नेकपा स्याङजाका अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसकी १३ वर्षिय छोरी अतिथि गैरेको सोमबार साँझ उपचारका क्रममा पोखरामा मृत्यु प्रहरीले जनाएको छ ।
