
काठमाडौं कार्तिक २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सचिवालय बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । शुक्रबार ४० मिनेट बसेको सचिवालय बैठकमा दाहालले आफ्नो तर्फबाट प्रतिवेदन पेश गर्नुभएको हो ।
दाहालको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कार्यविभाजन गर्नेदेखि लिएर राजकीय जिम्मेवारी प्रदान गर्ने कार्यमा संकीर्ण गुटबन्दीको अभ्यास गरेको गम्भीर आरोप लगाईएको छ ।
प्रतिवेदन जस्ताको तस्तैः
