गजुरी गाउँपालिकाद्वारा ०७७/७८ को लागि बजेट सार्वजनिक

Avatar photo
Dhadingpost
भदौ ८, २०७७

धादिङ भाद्र ८ । धादिङको गजुरी गाउँपालिकाल असार मसान्त भित्र सार्वजनिक गरि सक्नु पर्ने ०७७/७८ को बजेट बल्ल भाद्र ८ गते सार्वजनिक गरेको छ । मिडियामा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतका कारण बजेट आउन नसकेको समाचार प्रकाशित भए सँगै गजुरी गाउँपालिकाले बजेट सार्वजनिक गरेको हो ।

सार्वजनिक बजेट जस्ताको तस्तै: