
धादिङ साउन ३ । धादिङको ज्वालामुखि गाउँपालिका मैदी घर बताउने मानसिक सन्तुलन ठिक नभएको अवस्थामा एक युवक कावासोतीमा भेटिएका छन् ।
मैदी देविस्थान घर बताउने अन्दाजी २८-२९ वर्षका दिलिप नवलपरासी कवासोतीमा डुलिरहनु छन् नवलपससीका केशव पौडेललाई उदृढ गर्दै सुरज पाण्डेले बताए ।
बाटोमा अपशब्द बोल्दै डुडी रहने दिलिप हराउँदा परिवार चिन्तित हुनु होला, चिन्नुहुने महानुभावहरुले परिवारलाई नवलपासी पुगेको खवर जानकारी गराई दिनु हुन पाण्डेले अनुरोध गरे ।
