सनसिटी सिलबन्दी आवतजावत बन्द

Avatar photo
Dhadingpost
बैशाख १, २०७७

काठमाडौं बैशाख १ । प्रहरीले पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।

सनसिटी अपार्टमेन्टको ए ब्लकमा बस्ने एकै परिवारमा तीन जनाको र्‍यापिड टेष्टमा पोजेटिभ देखिए पछि प्रहरीले आवत जावत गर्न नदिई सिलबन्दी गरेको हो ।

पोजेटिभ देखिए पछि २८ दिनअघि बेलायतबाट एकै परिवारका तीन सदस्यलाई नै पाटन अस्पतालमा भर्ना गरिएको छ ।

x