प्रधानन्त्री ओलीले आज ११ बजे विशेष सम्बोधन गर्ने

Avatar photo
Dhadingpost
चैत्र २५, २०७६

काठमाडौं चैत्र २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे देशबासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदम र आगामी रणनीतिका बारेमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताईको छ ।

x