नेत्रावती डब्जाेङमा सुरु भएकाे राष्ट्रपति रनिङ शिल्ड खेल अपडेट

Avatar photo
Dhadingpost
पुस २१, २०७६

धादिङ पुस २१ । धादिङको नेत्रावती डब्जाेङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता अन्तिम चरणमा प्रवेश गरेकाे छ ।

आईतबारबाट कुण्डला माध्यमिक विद्यालय कटुन्जेमा सुरुभएकाे उक्त प्रतियाेगितामा भलिबल र दाैडका केही खेल बाहेक अन्य खेलहरु सकिएकाे छ ।

अहिले सम्म मार्पाक स्थित निरन्जना माविले १३ स्वर्ण पदक जितेर अग्र स्थानमा रहेकाे छ भने मंगलादेवि मावि र कुण्डलादेवि माविले ४-४ स्वर्ण जितेका छन् । यस्तै महेन्द्रबाराही माविले ३ स्वर्ण जितेकाे छ भने चाैतारा मावि सेमजाेङ स्वर्ण पदक जित्न सकेकाे छैन ।

आईतबार गाउँपालिका प्रमुख दुर्गा कुमार शाक्यद्वारा उद्घाटन गरिएकाे याे प्रतियाेगिता मंगलबार सकिँदै छ ।

अहिले सम्मकाे नतिजा