एनआरएनए मध्यपूर्वको उपसंयोजकमा धादिङका गोर्खाली निर्विरोध

Avatar photo
Dhadingpost
अशोज २९, २०७६

धादिङ असाेज २९ । काठमाडौंमा जारी गैर आवसीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वको उपसंयोजकमा धादिङको गोर्खाली निर्विरोध निर्वाचित भएका छन् ।

संयोजकमा प्रविण गुरुङ छाडे सँगै मनोज श्रेष्ठ (गोर्खाली)ले उपसंंयाेजकमा निर्विरोध निर्वाचित भएका हुन् ।

सहमति नहुन नसकेकाे पदहरुमा आजै ५ बजे देखि मतदानबाट टुङ्याईने भएकाे छ ।