गणेश हिमालकाे फेदीमा दुई युवा सम्मानित

Avatar photo
Dhadingpost
अशोज २५, २०७६

धादिङ असाेज २५ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका स्थित सबै भन्दा अग्लाे ठाउँ गणेश हिमालकाे फेदीमा रहेकाे तिप्लिङमा दुई युवाहरुलाई सम्मान गरिएकाे छ ।

तिप्लिङ सानाे गाउँका स्थानियहरुले दुई युवाहरु रामसिंह तामाङ र प्रज्वल तामाङ सम्मानित भएका हुन् ।

रामसिंह तामाङ नेपाल कम्युनिस्ट पार्टी (नकपा) रुबीभ्यालि गाउँपालिकाकाे अध्यक्ष र प्रज्वल राष्ट्रिय युवा संघकाे केन्द्रीय सदस्यमा चयन भएकाेमा स्थानियहरुले सम्मान गरेका थिए ।

स्थानियहरुकाे सम्मान ग्रहण गर्दै उनिहरुले रुबीभ्यालिमा नेकपाकाे किल्ला बनाईने बताएका थिए ।