
धादिङ भाद्र २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले धादिङको २ नगरपालिका र ११ वटा गाउँपालिकाको अध्यक्ष र सचिव चयन गर्दा एक जना महिला पनि छनौट गरेन ।
पूर्व माओवादीले १ नगरपलिका सहित ८ वटा पालिका र पूर्व माओवादी केन्द्रले १ नगरपालिका सहित ५ पालिकामा भागबन्डा गरेका थिए । यी दुबै पार्टीले नै अध्यक्ष र सचिव पदमा महिलालाई छनौट गरेनन् ।
पूर्व एमालेले अध्यक्ष पाएको नगर पालिका र गाउँपालिका
१. धुनिबेसी नगरपालिका
अध्यक्षः रामराजा पाण्डे (पूर्व एमाले)
सचिवः राम कुमार पाठक (पूर्व माके)
२. खनियाबास गाउँपालिका
अध्यक्षः फुर्र बहादुर तामाङ (पूर्व एमाले),
सचिवः लाल बहादुर तामाङ (पूर्व माके)
३. गंगाजमुना गाउँपालिका
अध्यक्षः बिष्णु सिम्खडा (पूर्व एमाले)
सचिवः रामेश्वर सिम्खडा (पूर्व माके)
४. त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्षः रामहरी अधिकारी (पूर्व एमाले)
सचिवः सुवास अधिकारी (पूर्व माके)
५. ज्वालामुखी गाउँपालिका
अध्यक्षः धर्म बहादुर अर्याल (पूर्व एमाले)
सचिवः कृष्णमान श्रेष्ठ (पूर्व माके)
६. सिद्धलेक गाउँपालिका
अध्यक्षः खुन बहादुर थापा (पूर्व एमाले)
सचिव पुष्प थपलिया (पूर्व माके)
७. गल्छि गाउँपालिका
अध्यक्षः केदार खतिवडा (पूर्व एमाले)
सचिवः राम शरण सेञ्चुरी (पूर्व माके)
८. थाक्रे गाउँपालिका
अध्यक्षः कृष्ण पन्त (पूर्व एमाले)
सचिव यन्त्र बहादुर तामाङ जिन्दगी (पूर्व माके)
पूर्व माओवादीले अध्यक्ष पाएको नगर पालिका र गाउँपालिका
१. निलकण्ठ नगरपालिका
अध्यक्षः दिपक बिश्वकर्मा (पूर्व माके)
सचिवः हरी श्रेष्ठ (पूर्व एमाले)
२.रूबिभ्यली गाउँपालिका
अध्यक्ष रामसिह तामाङ (पूर्व माके)
सचिवः पूर्ण तामाङ (पूर्व एमाले)
३. नेत्रावति डब्जोङ गाउँपालिका
अध्यक्षः प्रेम तामाङ (पूर्व माके)
सचिवः सुवर्ण रिमाल (पूर्व एमाले)
४. बेनिघाट रोराङ गाउँपालिका
अध्यक्षः कृष्ण थपलिया विवेक (पूर्व माके)
सचिवः रमेश भट्टराई (पूर्व एमाले)
५. गजुरी गाउँपालिका
अध्यक्षः सुर्य बहादुर दोङ (पूर्व माके)
सचिव माधब भण्डारी (पूर्व एमाले)

